"लुई सोह्रौँ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३५:
लुई सोह्रौं इमानदार थिए र उनका विचारहरू राम्रो थिए, तर उहाँ कमजोर प्रकृति व्यक्ति थिए र सधैं सबैको प्रभावमा बस्नुभयो - पहिलो आमा र भाइको र पछि उनको आफ्नी पत्नी इतिवनित।
 
लुई सोह्रौ २० बर्षको उमेरमा गद्दिमा बसे । यी सबै राजाहरु निरंकुस भएकाले जनताहरु राजनीतिक, सामाजिक, आर्थिक आदि रुपमा शोषित थिए ।
{{ठुटो}}
 
== फ्रान्सेली राज्यक्रान्ति ==
उनको शासन कालमा [[फ्रान्सेली राज्यक्रान्ति]] भयो । फ्रान्सेली राज्यक्रान्तिपछी नयाँ संबिधान बन्यो ।
 
यस क्रममा नै संविधान अन्तर्गत रहेका राजाले जनताका प्रतिनिधिहरु र तीनका कार्यक्रमहरुमा षड्यन्त्र गर्न थाले पछि लुई सोह्रौ राजालाई २१ जनवरी १७९३ मा अन्ततः मृत्युदण्ड नै दिइयो ।{{ठुटो}}
 
[[श्रेणी:जीवनी]]
"https://ne.wikipedia.org/wiki/लुई_सोह्रौँ" बाट अनुप्रेषित