"थापाथली सन्धि" का संशोधनहरू बिचको अन्तर

तिब्बत सरकार ( २००६ पछी जनवादी गणतन्त्र चीन सरकार)ले नेपाल सरकारलाई सय वर्षसम्म (२०१२ सम्म) बर्षेनी रु १०,००० नेपाली रुपैया बुझायो । प्रधानमन्त्री चन्द्रशमशेर को पालामा ग्याल्पो काण्डले पुन: नेपाल भोट युद्ध हुन लागेकू थियो तर अंग्रेजको मध्यस्ततापछी सो युद्ध टर्यो ।
पङ्क्ति ४:
'''थापाथली सन्धि''' तिब्बत ([[चिङ वंश]] मातहत) र [[नेपाल अधिराज्य]] बीच [[थापाथली दरबार]]मा भएको सन्धि हो । १९१२ पुस मा तिब्बती प्रतिनिधि मण्डल सन्धि बार्ता सुरु भयो । लामो छलफलपछी , प्रतिनिधि मण्डल बीच १९१२ चैत्र ८ मा थापाथली दरबारमा सन्धि गरियो । यहि सन्धिलाई थापाथली सन्धि भनिन्छ ।
 
वि.सं १९१२ (जून १८५६ )मा तिब्बतले क्षेतिपूर्ति स्वोरुप २ लाख ३३ हजार प्रदान गर्यो ।

== पहिलो वार्ता ==
वि.सं १९१२ श्रावणमा युद्ध बाट थकित तिब्बतीले वार्ताकालागि आफ्नो प्रतिनिधि मण्डल लाई सन्धिको लागि काठमाडौँ पठाए तर कुरा नमिलेकाले वार्ता असफल भयो ।<ref>सामान्य ज्ञान पृष्ठ १०५ (भीम राना 'जिज्ञासु')</ref>
 
== दोश्रो वार्ता ==
 
== बुँदा ==
Line १७ ⟶ २२:
# यदि कुनै अपराधी एक देश बाट उम्केर दोश्रो देशमा बसेमा, दोश्रो देशले सो अपराधी सम्बन्धित सरकारलाई सुपुर्दुगी गर्नेछ ।
# यदि कुनै देशको नागरिकले अर्को देशको नागरिकको छोरि गरेमा , सो देशले पिडितको सम्पूर्ण सम्पति फिर्ताको व्यवस्था र अपराधीलाई सजायको व्यबस्था गर्नेछ ।
 
== त्यसपछि ==
तिब्बत सरकार ( २००६ पछी जनवादी गणतन्त्र चीन सरकार)ले नेपाल सरकारलाई सय वर्षसम्म (२०१२ सम्म) बर्षेनी रु १०,००० नेपाली रुपैया बुझायो ।
 
[[चन्द्र शमशेर जङ्गबहादुर राणा|प्रधानमन्त्री चन्द्रशमशेर]] को पालामा [[ग्याल्पो काण्ड]]ले पुन: नेपाल भोट युद्ध हुन लागेकू थियो तर अंग्रेजको मध्यस्ततापछी सो युद्ध टर्यो ।
 
== यो पनि हेर्नु होस् ==