"चितुवा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[File:Leopard3.jpg|thumb|Indianभारतीय leopardचितुवा (''Panthera pardus fusca'')]]
[[File:Panthera pardus japonensis JdP.jpg|thumb|Northernचिनीयॉ Chinese leopardचितुवा (''Panthera pardus japonensis'')]]
[[File:Namibie Etosha Leopard 01edit.jpg|thumb|African leopardअफ्रिकन चितुवा(''Panthera pardus pardus'')]]
[[File:Leopard in the Colchester Zoo.jpg|thumb|Amur leopard (''Panthera pardus orientalis'')]]
 
'''चितुवा''' (Panthera pardus) फेलिडी परिवार अन्तर्गत पर्ने यो जङ्गली जनावर "Big Cat" समुहमा बाघ, सिंह र जगुआर पछिको चौथो ठूलो जनावर हो । कुनै समय पूर्वी र दक्षिणी एशिया र अफ्रिकाका भूभागहरू साइबेरिया देखि दक्षिण अफ्रिका सम्म पाइने यो जनावर वासस्थानको अभाव र अवैद्य शिकार संगै अस्तित्व संकटको संघारमा पुगेको छ । वर्तमान अवस्थामा मुख्यगरी अफ्रिकाको सहारा क्षेत्रमा सिमित भएको यो जनावर पाकिस्तान, भारत, श्रीलंका, नेपाल, मलेशिया र चिनमा केही सङ्ख्यामा पाइन्छ । दिन प्रतिदिन घट्दै गइरहेको यसको सङ्ख्याका कारण यो जनावरलाई पनि '''IUCN'''ले लोपुन्मुख् जनावरको सुचिमा सुचिक्रित् गरेको छ ।
"https://ne.wikipedia.org/wiki/चितुवा" बाट अनुप्रेषित