"रानी कोमल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३०:
हत्याकाण्डमा [[वीरेन्द्र वीर विक्रम शाह|राजा बिरेन्द्र]] , [[दीपेन्द्र वीर विक्रम शाह|युवराज दिपेन्द्र]] र राजकुमार [[निराजन वीर विक्रम शाह]]को हत्या भएपछी राजगद्दीमा उनका पति ज्ञानेद्र बसे । यसरि कोमल महारानी बनिन् ।<ref>[http://www.royalark.net/Nepal/lamb8.htm Royal Ark]</ref>
 
कोमलको बहिनि प्रेक्षाको बिबाह अधिराजकुमार धिरेन्द्र संग भएको थियो । धिरेन्द्रको हत्या दरबार हत्याकाण्डमा भएको थियो भने प्रेक्षाको मृत्यु हेलिकप्टर दुर्घटनामा भएको थियो । उनीहरुको २०४६ मा सम्बन्ध विच्छेद भएको थियो ।<ref>[http://freepages.genealogy.rootsweb.ancestry.com/~royalty/nepal/i53.html#I53 Genealogy]</ref>

 
 
उनको बिबाह अधिराजकुमार [[ज्ञानेन्द्र शाह]]सँग बैशाख १८, २०२७ भएको थियो । उनीहरुको दुई सन्तान थिए ।
Line ३८ ⟶ ४०:
 
== राजतन्त्रको अन्त्य ==
२०६५ जेठ १५ मा राजतन्त्र औपचारिक रुपमा अन्त्य भयो र संघीय गणतन्त्र स्थापना भयो ।<ref>[http://news.bbc.co.uk/2/hi/south_asia/7163034.stm Vote to abolish Nepal's monarchy]</ref><ref>[http://news.bbc.co.uk/1/hi/world/south_asia/7424302.stm BBC NEWS | World | South Asia | Nepal votes to abolish monarchy]</ref>
 
 
<ref>[http://news.bbc.co.uk/1/hi/world/south_asia/7424302.stm BBC NEWS | World | South Asia | Nepal votes to abolish monarchy]</ref>
 
== संरक्षण ==
 
Line ५२ ⟶ ५०:
; राष्ट्रिय सम्मान
 
* [[गोरखा दक्षिण बाहु]] (1975)
* ओम राम पट्ट (1980)<ref>[http://www.royalark.net/Nepal/nepal13.htm Royal Ark]</ref>
* [[त्रिशक्ति पट्ट]] (1998)
Line ८० ⟶ ७८:
|}
[[श्रेणी:जीवित मानिसहरू]]
[[श्रेणी:गोरखा दक्षिण बाहु]]
"https://ne.wikipedia.org/wiki/रानी_कोमल" बाट अनुप्रेषित