"राज्यलक्ष्मी देवी" का संशोधनहरू बिचको अन्तर

प्रधानमन्त्री माथवर सिंह थापा
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''राज्यलक्ष्मी देवी''' नेपालका [[राजेन्द्र विक्रम शाह|राजा राजेन्द्रकोराजेन्द्र]]को कान्छी पत्नीको रूपमा नेपालीको रानी थिइन् । १८४३१९०० मा त्रिशंकु शासन अन्त्य गर्दै ,राजाद्वारा रानी राजया लक्ष्मीराज्यलक्ष्मी रानीलाई सम्पूर्ण राजकीय अधिकार दिइयो । एक महत्वाकांक्षी महिला थिइन् , रानी राज्य राज्यलक्ष्मीदेवी [[सुरेन्द्र लक्ष्मीदेवीविक्रम शाह|युवराज सुरेन्द्र]] लाई हटाएर आफ्ना छोरा राजकुमार रणेन्द्रलाई राजा बनाउन चाहन्थिन् । 
 
[[माथवरसिंह थापा|प्रधानमन्त्री माथवर सिंह थापालेथापा]]ले युवराज सुरेन्द्रको हत्या गर्न अस्विकार गरे पछी उनकै भान्जा जंगबहादुरद्वारा[[जंगबहादुर राणा|जंगबहादुर]]द्वारा उनको हत्या गराइन् । उनको विश्वासपात्र [[गगन सिंह भण्डारी|गगनसिंह]] थिए । [[गगन सिंह भण्डारी|गगनसिंह]] संग उनको नाजायज सम्बन्ध रहेको समेत मानिन्छ । गगनसिंहको[[गगन सिंह भण्डारी|गगनसिंह]]को हत्या भएपछी उनले एकदम आक्रोशित भएर सबै भारदारलाई कोतमा जम्मा हुन आदेश दिएकी थिइन् ।
 
१९०३ मा भएको  [[कोत पर्व]]लागि सबैभन्दा बढी जिम्मेवार उनी नै थिइन् जसको कारणले नेपालमा   १०४ बर्षे [[राणा वंश]] शासन भयो ।
भण्डारखाल पर्वमा जंगबहादुरको हत्या गर्ने उनको योजना असफल भएपछी प्रधानमन्त्री जंगबहादुरले उनको सम्पूर्ण राजकीय अधिकार खोसी उनलाई देशनिकाला गरिदिए । र उनी आफ्ना दूई छोरा राजकुमार रणेन्द्र र बिरेन्द्रलाई लिएर काशी गइन् । राजा राजेन्द्र पनि उनि संगै काशी गएका थिए तर त्यहाँ बसेर प्रधानमन्त्री जंगबहादुर बिरुद्ध षडयन्त्र गर्न थालेपछी प्रधानमन्त्री जंगबहादुरले उनलाई राज्यच्युत गरि युवराज सुरेन्द्र लाई राजा घोषणा गरे ।
 
[[भण्डारखाल पर्वमापर्व]]मा जंगबहादुरको हत्या गर्ने उनको योजना असफल भएपछी प्रधानमन्त्री जंगबहादुरले उनको सम्पूर्ण राजकीय अधिकार खोसी उनलाई देशनिकाला गरिदिए । र उनी आफ्ना दूई छोरा राजकुमार रणेन्द्र र बिरेन्द्रलाई लिएर काशी गइन् । राजा राजेन्द्र पनि उनि संगै काशी गएका थिए तर त्यहाँ बसेर प्रधानमन्त्री जंगबहादुर बिरुद्ध षडयन्त्र गर्न थालेपछी प्रधानमन्त्री जंगबहादुरले उनलाई राज्यच्युत गरि युवराज सुरेन्द्र लाई राजा घोषणा गरे ।
{{ठुटो}}
 
[[श्रेणी:शाहवंश]]