"ज्ञानेन्द्र वीरविक्रम शाह" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ३०:
 
== प्रारम्भिक जीवन र पहिलो शासन ==
[[File:मोहन शमशेरद्वारा राजा ज्ञानेन्द्रको राज्याभिषेक २००७ कार्तिक .png|thumb|मोहन शमशेरद्वारा राजा ज्ञानेन्द्रको राज्याभिषेक २००७ कार्तिक ]]'''ज्ञानेन्द्र शाह''' युवराज महेन्द्रको दोस्रो छोराको रूपमा काठमाडौं, पुरानो नारायणहिटि राजदरबारमा जन्मिएका थिए उनको जन्म पछि, उनको पितालाई राजज्योतिषहरुले नव शिशुलाई संगै राख्दा नराम्रो हुने सक्छ भनेकाले उनी मामाघरमा हुर्के ।
 
२००४ को राजनीतिक घटनाको समयमा उनका पिता र हजुरवुवा र अन्य राजपरिवार सदस्यहरु भारतमा शरण लिएको बेलामा बालक राजकुमार ज्ञानेन्द्र मात्र नेपालमा रहेका राजपरिवार सदस्य थिए । उनलाई प्रधान मन्त्रि मोहन शमशेरले २००४ कार्तिकमा राजा घोषणा गरे । उनको राज्यबिशेक मात्र भएन , उनको नाममा मुद्राहरु समेत निष्काशन गरिए । राणा प्रधानमन्त्रिले राजाको लागि बार्षिक ३,००,००० रुपैया बजेट छुट्याएको थियो । २००७ को दिल्ली सम्झौता पछी नेपालमा राणाशासन अन्त्य भयो , राजा त्रिभुवन नेपाल फर्के र राजगद्दी पुनः सम्हाले ।