कुनै सम्पादन सारांश छैन
Some Grammatical mistakes
पङ्क्ति ३:
{{अनुवादित हिन्दी}}
[[चित्र:Khatushyamji Pad Yatra from Kota.JPG|thumb|बर्बरीकलाई कतै कतै खटुश्यामजीको रूपमा पूजा गरिन्छ]]
यिनको यो नाम यिनको लामो र बाक्लो कपाल हुनको कारण भएको हो। यी महान पाण्डव [[भीम]]का पुत्र [[घटोत्कच]] र नाग कन्या अहिलवतीका पुत्र हुन्। बाल्यकालदेखि नैं ती धेरै वीर र महान योद्धा थिए। उनले युद्ध कला आफ्नो सामान्यादेखिसामान्याबाट सीके।सिके। भगवान शिवको घोर तपस्या गरेर तिनलाई प्रसन्न गरे र तीन अभेध्य बाण प्राप्त गरे र तीन बाणधारीको प्रसिद्ध नाम प्राप्त गरे। अग्नि देवले प्रसन्न भएर तिनलाई धनुष प्रदान गरे, जो कि तिनलाई तीनोतीनै लोकहरूमालोकमा विजयी बनाउनमाबनाउन समर्थ थिए।थिए ।
 
महाभारतको युद्ध कौरवहरू र पाण्डवहरूका मध्यबीच अपरिहार्य भएको थियो, यो समाचार बर्बरीकलाई प्राप्त भयो र तिनको पनि युद्धमा सम्मिलित हुने इच्छा जाग्रतजागृत भयो। जब तीउनी आफ्नो सामान्यादेखिसामान्याबाट आशीर्वाद प्राप्त गर्न पुग्नुभयोपुगे तब सामान्यालाई कमजोर पक्षको साथ दिने वचन दिए। तीउनी आफ्नो लीले घोडेनीलघोडा, जसको रंग नीलो थियो, मा तीन बाण र धनुषका साथ कुरूक्षेत्रको रणभुमिकोरणभूमि तर्फ अग्रसर भए।
 
उसकोउनको परीक्षा लिनका लागि ब्राह्मण वेशधारीभेषधारी भगवान् कृष्णले बाटोमा आएर सोध्नु हुन्छ– कहां जान थालेको हो ? बर्बरीकले पाण्डवहरु कमजोर भएकोले सघाउन जान थालेको बताउंछबताउंछन् । र आफू कमजोरको पक्षबाट लड्न जान थालेको बताउ“छबताउँछन् । यस्तो कृत्यले कुरुक्षेत्र युद्धको परिणामलाई अनिश्चित गराउने भएकोले भगवान् कृष्णले उसलाईउनलाई रोक्ने प्रयास गर्नु हुन्छगर्नुभयाे । तर उसलेउनले आमाको आज्ञापालन गर्ने बताउ“दैबताउँदै युद्धमा अवश्य जाने र युद्ध हेर्ने कुरा बताउंछबताउँछन्
 
भगवान् कृष्णले सोध्नु हुन्छ– यस पीपलको रुखका सबै पातमा प्वाल मार्नपार्न सक्छौ ? उसले तत्काल एउटा तीर निकालेर हान्छ । उसलेउनका तीरले पीपलका सबै पात छेडेर कृष्णको गोडा वरिपरि रिङ्नघुम्न थाल्छ किनभने भगवान् कृष्णले एउटा पात आफ्नो खुट्टा मुनि लुकाउनु भएको थियो ।
 
बर्बरीकले भन्छ– कृपया गोडा हटाउनु होस् अन्यथा यसले तपाईंलाई हानि पुर्याउन सक्छ ।
 
ब्राह्मण वेशधारी कृष्णले उसंग वर माग्छन् । बर्बरीकले आफ्नो बलबुतामा भएका सबै कुरा दिने वाचा गर्छगर्छन । कृष्णले उसकोउनको शिर दान माग्छन् । उसलेउनले शिर दान दिन्छदिन्छन तर आफूलाई कुरुक्षेत्र युद्ध हेर्ने इच्छा भएको बताउंछबताउंछन । अनि कृष्णले उसकोउनकाे टाउको नजिकको पर्वतको शिखरमा लगेर स्थापित गर्छन् ।
 
युद्ध समाप्त भएपछि युद्ध कसको कारणले जित्न सकियो यस बारेमा पाण्डव दाजुभाईहरुमा बहस हुन्छ । भगवान् कृष्णले यस कुराको निर्णय गर्न बर्बरीकको सिरशिर पर्वतमा राखिएको बताउनु हुन्छ । सबै पर्वतमा सोध्न पुग्छन् । बर्बरीकले के बताउंछबताउंछन भने युद्धमा जताततै भगवान् कृष्णको सुदर्शन चक्र मात्र युद्धरत थियो र श्रीकृष्णको आदेशमा महाकाली र दुर्गाले भांडोमा रगत थाप्दै खांदै गरिरहेको देखेको बतायो ।
 
भगवान् कृष्णले बर्बरीकलाई कुरुक्षेत्र युद्धको सर्वाधिक वीर योद्धाको उपाधि दिंदै संसारले उसको पूजा गर्ने वरदान दिनु भएको थियो । त्यसैले उसको खाटू श्यामको रुपमा मन्दिरहरु निर्माण भएका छन् ।
"https://ne.wikipedia.org/wiki/बर्बरीक" बाट अनुप्रेषित