"बर्बरीक" का संशोधनहरू बिचको अन्तर

नेपाली भाषा सुधार
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १७:
युद्ध समाप्त भएपछि युद्ध कसको कारणले जित्न सकियो यस बारेमा पाण्डव दाजुभाईहरुमा बहस हुन्छ । भगवान् कृष्णले यस कुराको निर्णय गर्न बर्बरीकको सिर पर्वतमा राखिएको बताउनु हुन्छ । सबै पर्वतमा सोध्न पुग्छन् । बर्बरीकले के बताउंछ भने युद्धमा जताततै भगवान् कृष्णको सुदर्शन चक्र मात्र युद्धरत थियो र श्रीकृष्णको आदेशमा महाकाली र दुर्गाले भांडोमा रगत थाप्दै खांदै गरिरहेको देखेको बतायो ।
 
भगवान् कृष्णले बर्बरीकलाई कुरुक्षेत्र युद्धको सर्वाधिक वीर योद्धाको उपाधि दिंदै संसारले उसको पूजपूजा ागर्नेगर्ने वरदान दिनु भएको थियो । त्यसैले उसको खाटू श्यामको रुपमा मन्दिरहरु निर्माण भएका छन् ।
{{महाभारत}}
[[श्रेणी:महाभारत]]
[[श्रेणी:हिन्दू धर्म]]
"https://ne.wikipedia.org/wiki/बर्बरीक" बाट अनुप्रेषित