"यासेर अराफात" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ८:
|signature=Yasser Arafat signature.svg}}
 
'''मोहमद यासेर अब्देल रहमान अब्देल रउफ अराफात''' ({{IPAc-en|ˈ|æ|r|ə|ˌ|f|æ|t|,_|ˈ|ɑr|ə|ˌ|f|ɑː|t}};<ref>[http://dictionary.reference.com/browse/arafat "Arafat"]. ''[//en.wikipedia.org/wiki/Random_House_Webster%27s_Unabridged_Dictionary Random House Webster's Unabridged Dictionary]''.</ref> {{Lang-ar|محمد ياسر عبد الرحمن عبد الرؤوف عرفات}}‎; 24 August 1929 – 11 November 2004),  '''यासेर अराफात  '''नामले  लोकप्रिय छन् | ({{Lang-ar|ياسر عرفات}}&nbsp;, ''Yāsir `Arafāt'') or by his kunya '''Abu Ammar''' ({{Lang-ar|أبو عمار}}&nbsp;, ''<nowiki/>'Abū `Ammār''), उनी प्यालेस्टिनी नेता थिए | उनी १९६९ देखि २००४ सम्म [[प्यालेस्टिनी मुक्ति संगठन]]  Palestine Liberation Organization (PLO) का प्रमुख र १९९४ देखि २००४ सम्म प्यालेस्टिनी राष्ट्रिय समितिका प्रमुख पनि थिए | <ref>Some sources use the term ''Chairman'', rather than ''President''; the [//en.wikipedia.org/wiki/Arabic_language Arabic] word for both titles is the same. See [//en.wikipedia.org/wiki/President_of_the_Palestinian_National_Authority President of the Palestinian National Authority] for further information.</ref> बैचारिक रुपमा उनी [[फताह]] राजनैतिक दलका सस्थापक सदस्य थिए र १९५९ देखि २००४ सम्म यसको नेतृत्व समेत गरे ।
 
''<nowiki/>''
 
== प्रारम्भिक जीवन ==
अराफातको जन्म प्यालेस्टिनीआमाबाबुबाट [[कायरो]], [[मिश्र]]मा भएको थियो जहाँ उनले आफ्नो अधिकांश युवावस्था लाई खर्च गरे र किङ फड विश्वविद्यालयमा ( University of King Fuad I) अध्ययन गरे। विद्यार्थी जीवनमा उनले अरब रास्ट्रबाद र यहुदी बिरोधी बिचारलाई अँगाले । १९४८ को [[इजरायल]] राज्यको निर्माण को विरोधमा, उनले १९४८ को अरब-इजरायल युद्ध को समयमा [[मुस्लिम ब्रदरहुडकोब्रदरहुड]]को साथमा युद्ध लडे। 
 
== सङ्घर्ष ==
"https://ne.wikipedia.org/wiki/यासेर_अराफात" बाट अनुप्रेषित