२२,४२०
edits
क्यास्ट्रोले भ्रष्टाचार, असमानता र पछौटेपनका लागि तत्कालीन बाटिस्टा शासनलाई जिम्मेवार ठहर्याउँदै सशस्त्र आन्दोलन सुरु गरेका थिए। उनले नेतृत्व गरेको वि›ोही सेनाले २ जनवरी १९५९ मा राजधानी हवानामा प्रवेश गरी बाटिस्टा सरकारलाई अपदस्थ गरेको थियो।
== सरकार नेतृत्व ==
बाटिस्टा भागेपछि क्यास्ट्रोले नयाँ सरकार गठन गरे जसमा बोलिभियामा जन्मिएका अर्का क्रान्तिकारी [[चे ग्वेभारा|अर्नेस्टो चे ग्वेभेरा]] पनि सहभागी थिए।
क्यास्ट्रोको नेतृत्वमा क्युबाले स्वास्थ्य, शिक्षा र कृषिमा ठूलो प्रगति गर्यो। 'क्यास्ट्रो नेतृत्वमा क्युबाले स्वास्थ्य, शिक्षा र अर्गानिक खेतीमा ठूलो उपलब्धि प्राप्त गर्यो', रोकाले भने, 'स्वास्थ्य क्षेत्रको उपलब्धिलाई संसारभर उदाहरणका रुपमा लिइन्छ।'
क्यास्ट्रोको शासनकालमा क्युबामा गुणस्तरीय चिकित्सा सेवा निःशुल्क उपलब्ध थियो, बाल मृत्युदर पनि उल्लेख्य घटेको थियो। पछिल्लो समय क्यास्ट्रोले बिस्तारै बजार अर्थतन्त्रमा आधारित सुधार सुरु गरेका थिए।
== अमेरिकासंगको सम्बन्ध ==
समाजवादी कार्यक्रम लागू गर्न खोजिरहेका क्यास्ट्रोलाई अमेरिकाले सुरुदेखि नै रुचाएनन्। अमेरिकी राष्ट्रपति आइजनहावरले क्यास्ट्रो रुसीहरुको अँगालोमा पुगेको आरोप लगाए। त्यसपछि क्युबा
=== [[क्युबा मिसाइल संकट]] ===
त्यसको एक वर्षपछि अमेरिकी जासुसी विमानहरुले सोभियत क्षेप्यास्त्र क्युबातर्फ गइरहेको देखेपछि अमेरिकाले पनि टर्कीमा त्यस्तै क्षेप्यास्त्र राख्यो। अमेरिका र तत्कालीन सोभियत संघ आणविक युद्धको संघारमा उभिन पुगे।
पछि सोभियत संघका तत्कालीन राष्ट्रपति [[निकिता
अमेरिकी गुप्तचर संस्था सिआइएले त्यसपछि पनि पटकपटक क्यास्ट्रोको हत्या गर्ने प्रयास गर्यो तर ती सफल भएनन्। क्यास्ट्रोले ६ दशक लामो अमेरिकी नाकाबन्दीको पनि सामना गरे।
== सत्ता हस्तान्तरण ==
८० वर्ष पुग्नु केही दिनअघि ३१ जुलाई २००६ मा क्यास्ट्रोले भाइ
पुँजीवादी विश्वको एकछत्र नेतृत्व गर्ने अमेरिकाको नाकैमुनि त्यसको वैकल्पिक राजनीतिक धारको नेतृत्व गरी क्यास्ट्रोले विश्वलाई चकित पारेका थिए।
==मृत्यु ==
कास्ट्रोको मृत्यु नोभेम्बर २६, २०१६ मा भएको कुरा उनको भाइ तथा राष्ट्रपति [[राउल
==सन्दर्भ सामग्रीहरू==
|
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/671399" बाट अनुप्रेषित