"युइएफए च्याम्पियन्स लिग" का संशोधनहरू बिचको अन्तर

सा Nirmal Dulal द्वारा युइएफए च्याम्पियन लिग पृष्ठलाई युइएफए च्याम्पियन्स लिग मा सारियो: सही नाम
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ९:
| current champions = {{nowrap|{{flagicon|ESP}} [[रियल म्याड्रिड]](१३ औंं उपाधि)}}
| most successful club = {{nowrap|{{flagicon|ESP}}रियल म्याड्रिड (१३ औंं उपाधि)}}
| broadcasters = [[:en:List of UEFA Champions League broadcasters|युएफायुइएफए च्याम्पियन्स लिगका प्रसारणकर्ताहरु]]
| website ={{url|uefa.com/uefachampionsleague/index.html|uefa.com}}
| current = [[:en:2018–19 UEFA Champions League|२०१८-१९ युइएफए च्याम्पियन्स लिग]]
}}
'''युइएफए च्याम्पियन्स लिग''' युरोपियन फुटबल एसोसिएशन (युइएफए) द्वारा आयोजित एक महाद्वीपीय क्लब फुटबल प्रतिस्पर्धा हो जसमा शीर्ष-बिभाजित युरोपियन क्लबहरु समाबेश भएका हुन्छन् । यो विश्वको सबैभन्दा प्रतिष्ठित टूर्नामेन्ट र युरोपेली फुटबलमा सबैभन्दा प्रतिष्ठित क्लब प्रतिस्पर्धामा हो । युइएफए च्याम्पियन्स लिग फाइनलमा विश्वभर सबैभन्दा धेरै हेरिएको वार्षिक खेल हो । २०१२-१३ टूर्नामेंटको फाइनलले सबैभन्दा बढी टिभि रेटिङ पाएको थियोे र यो खेल ३६० मिलियन टेलिभिजन दर्शकहरूले प्रत्यक्ष हेरेको थिए ।