"निकिता ख्रुश्चेभ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा वि. म.: हिज्जे ठीक (-अगाडी +अगाडि)
पङ्क्ति २४:
सन् १९५३ मा [[स्टालिन]]को मृत्युपछि [[सोभियत संघ]]को नेतृत्व सम्हाल्न निकिता ख्रुश्चेव आए । उनले सर्वहारा वर्गको पार्टी [[सोभियत कम्युनिस्ट पार्टी]] र सर्वहारा वर्गको अधिनायकत्वको सोभियत राज्यसत्तालाई नयाँ अवधारणामा बदले । उनले सम्पूर्ण जनताको पार्टी र राज्यसत्ताको अवधारणालाई अगाडि ल्याए । सोभियत पार्टी र राज्य क्रमशः पार्टी नोकरशाहहरुको मौजाको रुपमा परिणत हुन थाल्यो । यो क्रमलाई १९७१ मा ख्रुश्चेवको मृत्यु पश्चात सत्तामा आएका ब्रेझनेभले झन अगाडि बढाए ।
 
उनले स्टालिनको सबभन्दा कठोर​ तानाशाही नीतिहरूलाई उल्टाई दिए। सोभियत संघ अन्तरिक्ष अनुसन्धानमा सबभन्दा अगाडीअगाडि निक्लियो। १९५७मा उनले विश्वको सबभन्दा पहिलो कृत्रिम उपग्रह स्पुतनिक पृथ्वीको आसपास कक्षामा पुर्याए। १९६१मा सोभियत वायु-सैनिक यूरी गगारिन पृथ्वीबाट माथि अन्तरिक्षमा पुग्ने वाला सबभन्दा पहिलो मानव बने। १९६२मा [[क्युबा मिसाइल संकट|क्यूबा मिसाइल संकट]]मा अमेरिका र सोभियत संघको बीच धेरै गम्भीर तनाव बन्यो र उनीहरू परमाणु प्रलयको अबस्थामा पुगे, तर कुनै तरह यो संकट टल्यो।