"नाम्ले जुका" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[File:Taenia saginata adult 5260 lores.jpg|thumb|Taenia saginata adult 5260 lores|alt=Taenia saginata adult 5260 lores.jpg]]
नाम्ले जुका एक प्रकारको [[परजीवी]] हो। पोषणका लागि यो अरू जीवमा निर्भर हुन्छ।
 
यसका पाँच हजारभन्दा बढी प्रजाति छन्। तिनीहरू एक मिलिमिटरदेखि १५ मिटरसम्म लामो हुन सक्छ।
पङ्क्ति ७:
 
यसको शरीरमा बल्छी जस्तो संरचना हुन्छ जसका सहयोगमा यो आफूले आश्रय लिने जीवको अङ्गसँग टाँसिइरहन्छ।
तस्वीर कपीराइट Getty Images
 
शरीरको सतहमा हुने 'क्युटिकल'बाट उसले आफूलाई चाहिने खाद्यपदार्थ सोसेर लिन्छ।
 
आफ्नो शरीरभित्र पाचन प्रक्रिया नहुने भएकोले यसले पचाइसकेको खाद्यपदार्थ मात्रै सोस्ने गर्छ।
कसरी फैलिन्छ?
 
== कसरी फैलिन्छ? ==
नाम्ले चेप्टो, रिबन जस्तो हुन्छ। शरीरमा प्रवेश गरेपछि यो जुका आन्द्रामा बस्न थाल्छन्।
 
तर सधैँ त्यहीँ नबसेर रगतको माध्यमबाट शरीरका अरू अङ्गमा पनि पुग्छ। कहिलेकाहीँ [[आँखा]]मस्तिष्कमा[[मस्तिष्क]]मा पनि पुग्छ।
 
एशियाको तुलनामा युरोपेली देशहरूमा यसको खतरा कम हुन्छ। एनएचएसका अनुसार शरीरभित्र नाम्ले हुँदैमा कुनै लक्षण देखिन्छ भन्ने छैन।
Line २२ ⟶ २१:
तर शरीरका संवेदनशील अङ्गमा पुगेपछि खतरा हुन्छ। तर यसको उपचार धेरै कठिन हुँदैन।
 
दिल्लीस्थित गङ्गाराम अस्पतालका पेट रोग विशेषज्ञ डा. नरेल बंसलका अनुसार नाम्ले जुका प्राणघातक नभए पनि बेवास्ता गरिए खतरनाक हुनसक्छ।
कारण
 
== कारण ==
सुङ्गुर अवथा गाईको अधकल्चो मासु र पूरै नपाकेको माछा खाँदा मानिसको शरीरभित्र नाम्ले पुग्नसक्छ।
 
खासमा* यीसुङ्गुर जीवमाअवथा नाम्लेकोगाईको लार्भाअधकल्चो हुन्छ।मासु यस्तो अवस्थामापूरै राम्रोसँगनपाकेको नपकाएरमाछा खाएमाखाँदा मानिसको शरीरभित्र नाम्ले पुग्नसक्छ।
* खासमा यी जीवमा नाम्लेको लार्भा हुन्छ। यस्तो अवस्थामा राम्रोसँग नपकाएर खाएमा शरीरभित्र नाम्ले पुग्नसक्छ।
* दूषित पानी पिउनाले
* काँचो वा अधकल्चो बन्दागोभी र पालुङ्गो खानाले
* पानी वा माटोमा उम्रने तरकारी राम्रोसँग नपखालेर खानाले
 
== लक्षण ==
दूषित पानी पिउनाले
सामान्यतया स्पष्ट लक्षण देखिँदैन। तर शरीरभित्र नाम्ले जुका भएपछि दिसामा देखिनसक्छ।
 
* शरीरभित्र नाम्ले जुका भएपछि दिसामा देखिनसक्छ।
काँचो वा अधकल्चो बन्दागोभी र पालुङ्गो खानाले
 
* त्यसबाहेक पेट देख्ने, बान्ता हुने, कमजोरी र झाडापखालाको समस्या देखिनसक्छ।
पानी वा माटोमा उम्रने तरकारी राम्रोसँग नपखालेर खानाले
 
* शरीरमा नाम्लेको सङ्ख्या बढी भएका रिङ्गटा लाग्ने, छाला पहेँलो हुने, हेर्न गाह्रो हुने लगायत समस्या पनि देखिनसक्छ।
लक्षण
 
== बच्ने उपाय ==
सामान्यतया स्पष्ट लक्षण देखिँदैन। तर शरीरभित्र नाम्ले जुका भएपछि दिसामा देखिनसक्छ।
शरीरमा नाम्ले परेपछि औषधिले ठिक हुनसक्छ। तर केही सावधानी अपनाउँदा सङ्क्रमणबाट बच्न सकिन्छः
 
* राम्ररी नपकाएको कुनै प्रकारको मासु नखाने
त्यसबाहेक पेट देख्ने, बान्ता हुने, कमजोरी र झाडापखालाको समस्या देखिनसक्छ।
 
शरीरमा नाम्लेको सङ्ख्या बढी भएका रिङ्गटा लाग्ने, छाला पहेँलो हुने, हेर्न गाह्रो हुने लगायत समस्या पनि देखिनसक्छ।
 
बच्ने उपाय
 
शरीरमा नाम्ले परेपछि औषधिले ठिक हुनसक्छ। तर केही सावधानी अपनाउँदा सङ्क्रमणबाट बच्न सकिन्छः
 
* राम्ररी नपकाएकोनपखालेका कुनैफलफूल प्रकारकोतथा मासुसागसब्जी नखाने
 
* खाना खानुअघि साबुनपानीले हात धुने र शौचपछि राम्रोसँग नङ पनि सफा गर्ने
राम्ररी नपखालेका फलफूल तथा सागसब्जी नखाने
 
* सधैँ सफा पानी पिउने
खाना खानुअघि साबुनपानीले हात धुने र शौचपछि राम्रोसँग नङ पनि सफा गर्ने
 
सधैँ सफा पानी पिउने
नाम्ले प्राणघातक नभए पनि त्यसलाई गम्भीरतापूर्वक लिनुपर्छ।
 
शरीरको जुनसुकै भागमा पुग्नसक्ने भएकोले शरीरको त्यो हिस्सामा [[पक्षघात]] पनि हुनसक्छ।
"https://ne.wikipedia.org/wiki/नाम्ले_जुका" बाट अनुप्रेषित