"गट्लिब डायमलर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
'''गट्लिब डायमलर''' (१७ मार्च १८३४ - ६ मार्च १९००<ref>[http://global.britannica.com/biography/Gottlieb-Daimler "Gottlieb Daimler"]. ''Encyclopædia Britannica''.</ref>) एक इन्जिनियर, औद्योगिककर्ता हुन् । उनको जन्म स्कोरन्डोर्फमा भएको थियो, जुन अहिले जर्मनीमा पर्दछ । उनलाई आन्तरिक दहन इन्जिन तथा अटोमोबाइल विकासको अग्रगामी मानिन्छ । उनले उच्च गतिको पेट्रोलियम पदार्थबाट चल्ने इन्जिनको अबिस्कार गरेका थिए ।
 
==सन्दर्भ सामग्रीहरू==