"प्याज" का संशोधनहरू बिचको अन्तर

सा +images
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ५:
| authority = [[Carolus Linnaeus|L.]]
}}
'''प्याज''' तरकारी/सब्जी आदिमा हालिने मसलाको रूपमा प्रयोग गरिने मसला फल जो माटामनिमाटोमुनि फल्छ। प्रायः सबै ठाउँमा यो मसलाको उत्पादन हुन्छ।
 
नेपालका पचहत्तरै जिल्लामा प्याज खेती हुने गरेको छ। कृषि मन्त्रालयको तथ्यांक अनुसार, आर्थिक वर्ष २०६७/६८ मा २० हजार ८० हेक्टर जमिनमा प्याज उत्पादन भयो। देशभरको प्याज क्षेत्रफलको एक चौथाइ हिस्सा सप्तरी जिल्लाले ओगटेको छ। आव २०६७/६८ मा उत्पादित कुल दुईलाख ६३ हजार ५३६ टनमध्ये ७७ हजार ६४८ टन सप्तरीमा उत्पादन भएको थियो। प्याज उत्पादनमा सप्तरीपछिका जिल्लामा क्रमशः बारा, सिरहा र रूपन्देही छन्। हिमालपारिका मुस्ताङ र मनाङमा पनि वार्षिक १६ टन प्याज फल्ने गरेको छ।प्याज नेपालको तरकारी बालीमा काउली र बन्दापछि तेस्रोमा पर्छ। प्याज जति उत्पादन भए पनि आसपासका बजारमा सजिलै खपत भइरहेको छ। शहरी क्षेत्रमा बढ्दो माग धान्न आयातमै भर पर्नुपर्ने अवस्थाले अभियानकै रूपमा प्याज उत्पादन गरे बजारको खाँचो नपर्ने भन्ने देखाउँछ। राजधानी काठमाडौंको कालीमाटी तरकारी बजारमा ९५ प्रतिशत प्याज भारतबाट आइरहेको छ। भारतमा प्याज महँगो वा आयातमा अवरोध हुँदा चीनबाट पनि ल्याइन्छ।
पङ्क्ति १८:
#मुटुको सुरक्षाः काँचो प्याजको सेवनले हाई ब्लड प्रेशरलाई नर्मल गर्दछ। बन्द भएको रक्त धमनी खोल्दछ। जस्ले मुटुको रोग निर्मुल हुन्छ।
#कोलेस्ट्रॉल कंट्रोलः प्याजमा हुने मिथाइल सल्फाइड तथा अमीनो एसिडले खराब कोलेस्ट्रॉललाई घटाएर राम्रो कोलेस्ट्रॉललाई बढाउँने गर्दछ।
#क्यान्सरको ग्रोथ रोक्दछः प्याजमा सल्फर तत्व अधिक हुन्छ। सल्फरले शरीरका पेट, कोलोन, ब्रेस्ट, फोक्सो तथा प्रोस्टेट क्यान्सरबाट बचाउँदछ। साथमा यस्ले मुत्र मार्गको संक्रमणको समस्या पनि निर्मुल गर्दछ।
 
==औषधोपचार==
देखिनमा साधारण जस्तो देखिएपनि सबै तरकारीमा मिल्ने तरकारी मात्र नभै यस्को बेजोड औषधीय गुणपनि रहेको छ। प्याजलाई काँचै वा पकाएर यस्को रस निकालेर जसरीपनि सेवन गर्न सकिन्छ। यस्का अनेकन औषधीय गुणहरु रहेको पाइन्छ:-
"https://ne.wikipedia.org/wiki/प्याज" बाट अनुप्रेषित