"स्वेज नहर" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (-एशिया +एसिया) |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति ४६:
}}
'''स्वेज नहर''' ({{lang-ar|قناة السويس}} ''{{transl|ar|DIN|Qanāt al-Sūwais}}'') [[मिश्र|इजिप्ट]]मा अवस्थित [[भूमध्य सागर|भुमध्य सागर]] र
फ्रेन्च कम्पनीले सन् १८५९ बाट बनाउन थालेको यो नहर सन् १८६९ बाट प्रयोगमा आउन थालेको हो । यो नहर [[भूमध्य सागर|भू–मध्य सागर]]को जलमार्ग र संसारकै सबैभन्दा ठूलो व्यापारिक रुट भयो ।
त्यतिखेर [[औद्योगिक क्रान्ति]] (१७६० देखि १८४० बीच युरोप अझ विशेष गरेर बेलायतमा तीब्र गतिमा भएको उद्योगको विकासको सम्पूर्ण परिघटना) युरोपमा मात्रै भएको हुनाले युरोपमा निर्माण भएका सम्पूर्ण सामानहरू एसिया, पूर्वी अफ्रिका र उत्तर अफ्रिकाका केही देशहरूमा बेच्नका लागि यही मार्गबाट लगिन्थ्यो । त्यति बेलादेखि नै यो प्रमुख रुट रहेको छ । यसलाई नियन्त्रण गर्नका लागि खास गरी पहिले ब्रिटेन र अहिले आएर पश्चिम युरोपेली राष्ट्रहरू लागि परेका छन् ।
<ref>http://www.ratopati.com/story/53861</ref>
== बाहिरी लिङ्कहरू ==
{{commons|Suez Canal}}
|