"शुक्रग्रह" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
Replacing Venus-real.jpg with File:Venus-real_color.jpg (by CommonsDelinker because: Duplicate: Exact or scaled-down duplicate: commons::File:Venus-real color.jpg). |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
पङ्क्ति ५१:
[[चित्र:Venus-real color.jpg|thumb|250px|[[National Aeronautics र Space Administration|NASA]] image of Venus]]
'''शुक्रग्रह''' सौर्यमण्डलमा सूर्यबाट दोस्रो ग्रह हो। यस ग्रहको सतह [[चट्टान]]ले बनेको छ र यसको [[वायूमण्डल]] [[कार्बन्डाईअक्साइड्]] र बिषालू[[सल्फ्युरिक् एसिड]]ले बनेको हुन्छ। पृथ्वीको सामान्य [[तापक्रम]]मा सल्फ्युरिक् एसिड तरल् अवस्थामा हुन्छ तर शुक्रग्रह यती
यस ग्रहलाई अङ्ग्रेजीमा विनस (Venus) भनिन्छ
शुक्रग्रह पृथ्वीको आकाशबाट प्रायजसो सधैं देखिन्छ तर बिहान सबेरै र सूर्यास्तको केहीक्षण पछि राम्रो सँग देखिन्छ। यो ग्रह पृथ्वीबाट आकाशमा देखिने वस्तु मध्ये सूर्य र [[चन्द्रमा]] पछिको सबै भन्दा चम्किलो वस्तु हो। यसलाई कहिले काहिं [[प्रात तारा]] र the "Evening Star" पनि भनिन्छ किन भनें यो ग्रह प्रायजसो यीनै समयमा देखापर्छ र जबसम्म बाइनाकुलर् वा दूरदर्शकयन्त्रको प्रयोग गरिंदैन तब सम्म यो ग्रह तारा जस्तै देखिन्छ।साँझमा पश्चिम दिशातर्फको आकाशमा अलिक माथि हेरेको खण्डमा निकै चम्किलो आकाशीय पिण्ड देखिने छ । एकनासले प्रकाशित भइरहेको त्यो पिण्ड नै शुक्र ग्रह हो । यसरी नै यो ग्रह कहिले सूर्योदयभन्दा अगाडि पूर्वी आकाशमा पनि देखिन्छ । त्यसैले लोकबोलीमा यसलाई बिहानीतारा पनि भनिन्छ ।
|