"तेन्जिङनोर्गे शेर्पा" का संशोधनहरू बिचको अन्तर

सम्मान
पङ्क्ति ३८:
 
 
'''तेन्जिङ नोर्गे शेर्पा''' वा '''तन्जीन नोरग्यास शरपा''' ( [[शेर्पा भाषा|शेर्पा]]: {{bo-textonly|བསྟན་འཛིན་ནོར་རྒྱས་ཤར་པ།}} ), विश्वको सर्वोच्च शिखर [[सगरमाथा]] आरोहण गर्ने विश्वकै सबैभन्दा पहिलो व्यक्तिमा पर्दछन्। बेलायती आरोहण समूहमा शेर्पाहरूको सरदार भै [[सगरमाथा]] आरोहण गरेका तेन्जिङ र अर्का आरोहि [[एडमण्ड हिलारी]] सन १९५३ मे २९ तारिखको बिहान ११:१५ बजे सगरमाथा शिखर पुग्ने प्रथम (संयुक्त) आरोहि हुन् |तेन्जिङको जन्म् १९१४मा थ्याङबोचे [[:en:Tengboche]]मा भएको अनुमान गरिएको छ। (यिनको जन्म नाम : नामग्याल वान्ग्दि शेर्पा हो ) र उनी ९ मे १९८६मा भारतको [[दार्जिलिङ]]मा दिवंगत भए।
तेन्जिङको जन्म् १९१४मा थ्याङबोचे [[:en:Tengboche]]मा भएको अनुमान गरिएको छ। (यिनको जन्म नाम : नामग्याल वान्ग्दि शेर्पा हो ) र उनी ९ मे १९८६मा भारतको [[दार्जिलिङ]]मा दिवंगत भए।
 
==आरोहीहरूको काठमाडौंमा सम्मान==
Line ४९ ⟶ ४८:
ज्यादै आकर्षक ढंगले मञ्च सजाइएको थियो । प्रधानमन्त्री [[मातृकाप्रसाद कोइराला]]ले सगरमाथा आरोहीद्वयलाई त्यही मञ्चमा अबिर र माला लगाएर स्वागत गर्दै लामो मन्तव्य दिनुभयो । त्यसै दिन बेलुका दरबारका तर्फबाट उहाँहरूको सम्मानमा रात्रिभोजको आयोजना गरिएको थियो।<ref>तेन्जिङ शेर्पाको सम्मानमा: इन्दिरा श्रेष्ठ कान्तिपुर</ref>
 
== सम्मान ==
[[File:Edmund Hillary & Sherpa Tenzing.jpg|thumb|हिलारि र तेन्जिन्ग सन १९७१ ताका.]]
 
* राजा त्रिभुवनद्वारा सुप्रदीप्त मान्यवर [[नेपाल तारा]]
* बेलायती महारानी एलिजावेथ द्वारा जर्ज मेडल
* भारत सरकारद्वारा पद्म भूषण
* सन् २००८ मा लुक्ला विमानस्थल को नामकरण तेन्जिंग हिलारी विमानस्थल
* सन् २०१५ जुलाईमा छुद्र ग्रह यमको सबैभन्दा अग्लो हिमालको नामाकरण तेन्जिंग शिखर गरियो ( Tenzing Montes.)
 
[[File:Mount Everest - Hillary and Norgay route - map-fr.svg|thumb|600px|तेन्जिन्ग र हिलारिको आरोहण मार्ग.]]