"नयाँ वर्ष" का संशोधनहरू बिचको अन्तर

सा 49.126.211.41 (वार्तालाप)द्वारा Janak Bhattaद्वारा गरिएको पछिल्लो संशोधनतर्...
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति १९:
विभिन्न देशमा नयाँ वर्ष मनाउने तरिका आ-आफ्नै रहेका छन् । केही देशमा नयाँ वर्ष कसरी मनाइन्छ भन्ने कुराको जानकारी निम्न छन् ।
 
*'''[[भारत]]''' :यहाँको स्थान नै पिच्छे नयाँ वर्ष मनाउने तरिका फरकफरक रहेको पाइन्छ ।
[[बङ्गाल]]मा नयाँ वर्षको उपलक्ष्यमा देवीदेवताको पूजा गरी नाँचगान र हाँसखेल गरिन्छ
[[कुमाउ र गढवाल]]मा नयाँ वर्षको दिनमा पहेंलो लुगा लगाएर आफ्नो बन्धुलाई उपहार प्रदान गरिन्छ ।
[[आसाम]]मा यस दिन पशुलाई पूजा गर्दछन् । पञ्जाबमा पनि यस दिन झाँगड नृत्य आयोजना गर्नुका साथै [[भगवान गणेश|गणेश]] र [[लक्ष्मी]]को पूजा गरी सामूहिकरूपमा नाँचगान गरिन्छ ।
[[राजस्थान]]मा पनि नयाँ वर्षको अवसरमा मीठामीठा परिकार खाएर आपसमा रमाइलो गरिन्छ भने जनजाति विशेषले आफ्ना मन नपरेका जीवनसाथी भए तिनीहरूसँग छोडपत्र गरी नयाँ जीवनसाथी छान्ने प्रचलन रहेको पाइन्छ ।
 
*'''[[इण्डोनेशिया|इन्डोनेसिया]]''' :यहाँ नयाँ वर्षलाई 'गोलुगान' भन्छन् । त्यसदिन त्यहाँका मानिस नयाँ लुगा लगाउँछन् । मीठामीठा परिकार खाएर एक आमसमा बधाई र शुभकामना व्यक्त गर्दछन् ।
Line ३३ ⟶ ३७:
* '''[[पोर्चुगल]]''': यस देशमा नव वर्षको दिन साँढे जुद्धाएर रमाइलो गर्नुका साथै सहरभर धुनी जगाएर पटाकावाजी गरेर धूमधामका साथ रम्ने रमाउने प्रचलन रहेको छ ।
 
*'''[[बेलायत]]''' : यहाँ ३१ डिसेम्बरदेखि नै घरघरमा बत्तीले झिलिमिली पार्छन् । नयाँ रङ्गीचङ्गी लुगा लगाएर नाँच्छन् रातको ठीक १२ बजे बढाई हुन्छ । यसको अर्थ पुरानो वर्ष बितेर नयाँ वर्षको सुरुआत भएको भन्ने हुन्छ ।
 
==यो पनि हेर्नुहोस==
"https://ne.wikipedia.org/wiki/नयाँ_वर्ष" बाट अनुप्रेषित