'''अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ''' ('''ICAO'''), [[संयुक्त राष्ट्र संघ|संयुक्त राष्ट्र]]को एउटा एजेन्सी हो, जसले अन्तर्राष्ट्रीय वायुयानको सिद्धान्त र प्रविधिहरुमाथि नियन्त्रण गर्दछ, र अन्तर्राष्ट्रिय वायु यातायातको विकास र योजनाको पालन गर्दछ, जसबाट सुरक्षित र क्रमवार विकास सुनिश्चित हुन सकोस्। यसको मुख्यालय [[क्यानाडा]]को [[मोन्ट्रियल]]मा [[क्वार्टियर इन्टरनेशनल]]मा स्थित छ।