"संस्कृत" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २९:
[[File:Devimahatmya Sanskrit MS Nepal 11c.jpg|thumb|300px|right|देवी माहत्म्य]]
== व्याकरण ==
संस्कृत भाषाको [[संस्कृत व्याकरण]] अत्यन्त परिमार्जित एवं वैज्ञानिक छ। धेरै प्राचीन कालबाट नैं अनेक व्याकरणाचार्हरूले संस्कृत व्याकरणमा धेरै नैं लेखेका छन्। किन्तु [[पाणिनि]]को संस्कृत व्याकरणमा गरिएको कार्य सबैभन्दा प्रसिद्ध छ। उनका [[अष्टाध्यायी]] कुनै पनि भाषाका व्याकरणको सबैभन्दा प्राचीन ग्रन्थ छ। संस्कृतमा [[संज्ञा]], [[सर्वनाम]], [[विशेषण]] र [[क्रिया]]का धेरै प्रकारबाट शब्द-रूप बबनाइन्छन्, जो व्याकरणिक अर्थ प्रदान गर्दछन्। अधिकांश शब्द-रूप मूलशब्दका अन्तमा प्रत्यय लगाएर बबनाइन्छन्। यस प्रकार यो भन्न सकिन्छ कि संस्कृत एक बहिर्मुखी-अन्त-श्लिष्टयोगात्मक भाषा हो। संस्कृतका व्याकरणलाई वागीश शास्त्रीले वैज्ञानिक स्वरूप प्रदान गरेकोछ।
 
== ध्वनि-तन्त्र र लिपि ==
संस्कृत भारतको धेरै लिपिहरूमा लेखिंदै आएकोछ, तर आधुनिक युगमा '''[[देवनागरी लिपि]]'''का साथ यसको विशेष सम्बन्ध छ। देवनागरी लिपि वास्तवमा संस्कृतका लागि नैं बनेको हो, यस कारण यसमा हरेक चिह्नका लागि एक र केवल एक नैं ध्वनि छ। देवनागरीमा १२ [[स्वर]] र ३४ [[व्यंजन]] छन्। देवनागरीबाट [[रोमन लिपि]]मा [[लिप्यन्तरण]]का लागि दुइ पद्धतीहरू अधिक प्रचलित छन् : IAST र ITRANS. शून्य, एक वा अधिक व्यंजनहरू र एक स्वरका मेलबाट एक [[अक्षर]] बन्दछ।
"https://ne.wikipedia.org/wiki/संस्कृत" बाट अनुप्रेषित