"संस्कृत" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १६४:
# संस्कृत भाषामा साहित्यको रचना कमबाट कम छह हजार वर्षदेखि निरन्तर हुँदै आएको छ। यसका धेरै लाख ग्रन्थहरूका पठन-पाठन र चिन्तनमा भारतवर्षका हजारहरू पुस्ताका करोडौ सर्वोत्तम मस्तिष्क दिन-रात लागिरहेछन् र आज पनि लागेकाछन्। थाहा छैन संसारका कुनै देशमा यति कालसम्म, यति दूरीसम्म व्याप्त, यति उत्तम मस्तिष्कमा विचरण गर्ने कुनै भाषा छ वा छैन। शायद छैन।
 
==संदर्भ सामग्रीहरू==
{{reflist}}
== बाह्य लिङ्कहरू ==
{{Commonscat|Sanskrit|संस्कृत}}
"https://ne.wikipedia.org/wiki/संस्कृत" बाट अनुप्रेषित