"नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २४:
 
'''नेपाल कम्युनिष्ट पार्टी (माओवादी-केन्द्र)''' नेपालमा ११ वर्षे सशत्र युद्ध गरेपछि संविधानसभाको पहिलो चुनावमा पहिलो पार्टी, दोस्रो संविधानसभा पश्चात् तेस्रो ठूलो दल स्थापित भएको पार्टी हो । यसका अध्यक्ष क. [[पुष्पकमल दाहाल]] [[पुष्पकमल दाहाल|प्रचण्ड]] हुन्। यसको केन्द्रीय कार्यालय कोटेश्वर स्थित पेरिस डाँडामा रहेको छ। [[मार्क्सवाद]], [[लेनिनवाद]], [[माओवाद]] पार्टका सिद्धान्त मानिएका छन् ।
 
== चौम समूह : ==
२०४० साल मंशीरमा निर्मल लामाको नेतृत्वमा चौमको राष्ट्रिय सम्मेलन आयोजक कमिटी गठन भयो । २०४१ फागुनमा सम्मेलन गरी चौमका महामन्त्री निर्मल लामा बने, यो समुह २०४६ सालको जनआन्दोलनमा संयुक्त रुपमा सहभागी भई संघर्षमा होमियो ।
 
== ने.क.पा.(मशाल) : ==
पार्टी विभाजन गरी निर्मल लामाले ने.क.पा.(चौम) गठन गरेपश्चात २०४० कार्तिकमा राष्ट्रिय सम्मेलन भयो र मोहन विक्रम महामन्त्री बने ।
 
==सन्दर्भ सामग्रीहरू==