"साउन" का संशोधनहरू बिचको अन्तर

चिनो: मोवाइल अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति १:
साउन श्रावण (साउन) १२ महिनाहरू मध्यको एक महिना हो। निरयन सौरमास सूत्रका अनुसार श्रावणमासको प्रारम्भ कर्कट सक्रांतिका दिनदेखि मानिन्छमानिन्छ। |अमान्त चन्द्रमासका अनुसार श्रावणमासको प्रारम्भ अाषाढ अमावास्याको भोलिपल्ट देखि र पूर्णिमान्त चान्द्रमासकाचन्द्रमासका अनुसार आषाढपूर्णिमाको भोलिपल्ट देखि प्रारम्भ मानिन्छ। वेदांग ज्योतिषानुसार अमान्त चान्द्रश्रावणमास शुक्लपक्ष प्रतिपदादेखि चान्द्रवर्षको दक्षिणायन शुरु हुन्छहुन्छ। |सौर दक्षिणायन चाहिँ सायन कर्कटे सूर्य भनिएका दिनदेखि शुरु हुन्छ |हुन्छ। शाक्यपञ्चांगकाअनुसार श्रावणमहिनाको प्रारम्भ कर्कट सक्रांतिको५दिन पछि हुन्छ। सामान्यतया सूर्यमास सूत्रलाई नै प्रयोगमा ल्याएको पाइन्छ। अङ्ग्रेजी महिनाको [[जुलाई]] र [[अगस्ट]] [[अगस्त]]आधा आधा महिना श्रावण महिनाममहिनामा पर्दछन्। श्रावण महिना [[वर्षा ऋतु|बर्षाऋतु]]को पहिलो महिना हो। यो महिना सायन कर्कटमास र निरयन कर्कटमास गरी दुई प्रकारको हुन्छ |हुन्छ। सायन कर्कटमास निरयन आषाढमासको ७ गते बाट प्रारम्भ हुन्छ|जसलाई पञ्चांगकारहरूले (सायनकर्कटे सूर्यः) भनेर उल्लेख गरेका हुन्छन् |हुन्छन्। यसरी हेर्दा सायन [[सूर्य]] र निरयन [[सूर्य]] सायन श्रावणमास र निरयन श्रावणमास भरी [[कर्कट राशि]]मा रहन्छन् |रहन्छन्।
 
==चाड पर्वहरू==
पङ्क्ति ५:
#श्रावण एक गते विभिन्न [[रोग|रोग व्याध]]को शान्तिकोलागी [[राँके सक्रान्ति]] पर्व मनाई विभिन्न प्रकारले लुतो फाल्ने पुरानो परम्परा छ।
#श्रावण [[कृष्ण पक्ष|कृष्ण]] [[चतुर्दशी]]का दिन [[काठमाडौं उपत्यका|काठमाण्डौ उपत्यका]]का [[नेवार जाति|नेवार]]हरूले [[गठेमंगल]]पर्व मनाउने गर्दछन्।
#श्रावण [[शुक्ल पक्ष|शुक्ल]] [[पञ्चमी]]का दिन [[नागपञ्चमी|नाग पञ्चमी]] पर्दछ। यस दिन [[नाग]]को चित्र बनाएर घरमा टाँस्नाले [[सर्प]] [[चट्याङ्|चट्याङ]]को डर हुदैन भन्ने परम्परा रहेको छ|छ।
#श्रावण शुक्ल चतुर्दशीका दिन नेपालको [[मध्य-पश्चिमाञ्चल विकास क्षेत्र|मध्य पश्चिम]] र [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र|सुदूर पश्चिम]]का साथै भारतको [[उत्तराखण्ड|उत्तराखंड]] र [[हिमांचल प्रदेश]]मा समेत विभिन्न देवी मन्दिरमा पुजा गरिने [[मालिका चतुर्दशी]] पर्दछ। नेपालका प्रमुख मन्दिरहरू मध्य एक मानिने [[बाजुरा जिल्ला|बाजुरा]]को [[बडिमालिका|बडिमालिका मन्दिर]]मा यसै दिनमा पुजा गरिन्छ|
#श्रावणशुक्ल[[पूर्णिमा]]को दिनमा वाजसनेयीहरू अध्यायोपाकर्म नामक वैदिकपर्व मनाउँछन् |आचार्यगण आफ्ना नवोपनित शिष्यमण्डलिका माझ नूतन यज्ञोपवीत अभिमन्त्रण तथा धारण गरी वेदारम्भ सम्पन्न गर्दछन् |गर्दछन्। त्यसैले [[श्रावण शुक्ल पूर्णिमा]]कै दिन [[जनैपूर्णिमा]] र [[रक्षाबन्धन]] दुईवटा पर्व पर्दछन्। यस दिनमा तागाधारी हिन्दूहरूले धारण गर्ने [[जनै]]को अभिमन्त्रण तथा पूजन गरेर भंडारण गरी राख्ने प्रचलन छ।यसै दिन वंशपरम्परा अविच्छिन्न राखेका उपाध्याय वैदिक ब्रह्मणहरूका हातदेखि वर्णाश्रमधर्मीहरू रक्षाबन्धन धारण गर्दछन् |साथै यस दिनमा नेपालको तराई क्षेत्र तथा भारतका विभिन्न
क्षेत्रमा दिदी बहिनीहरूले आफ्ना
दाजु भाईहरूको हातमा राखी अथवा रक्षाबन्धन बाँध्ने गर्दछन्। यसै दिन पश्चिम नेपालमा यहाँका स्थानिय जस्तै:- [[नैनेल देवता|नैनेल]],[[मष्टा देवता|मष्टा]], [[अधिकारी देवता|अधिकारी]], [[जगनाथ देवता|जगनाथ]], आदि देवी देवताहरूको पुजा गरिन्छ |गरिन्छ।
 
==सन्दर्भ सूचीहरू==
पङ्क्ति १५:
==बाह्य लिङ्कहरू==
 
== यि पनि हेर्नुहोस् ==
{{हिन्दू काल गणना}}
 
"https://ne.wikipedia.org/wiki/साउन" बाट अनुप्रेषित