"चिङ वंश" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १०:
 
==अर्थ==
१७ शताब्दीको अन्त सँगैँ चिनियाँ अर्थतन्त्र युद्धबाट सुरक्षित बनेर उदाइसकेको थियो, जुन युद्धमा मिङ वंश फालियो । आउँदा शताब्दीहरुमा बढ्दो जनसंख्या र बाह्य मुलुकहरुसँगको बजारवृद्धि पनि हुँदै गयो । चिनले चिया, रेशम र अन्य उत्पादनहरू पश्चिमा मुलुकहरुमा पुर्याउँदै गयो । यस बापत् चिनले चाँदी भित्रायो जसले बजारको स्थायी कायम गरिरह्यो ।
 
==सन्दर्भ सामग्री==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/चिङ_वंश" बाट अनुप्रेषित