"तमिल भाषा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
गठन
पङ्क्ति ४७:
==इतिहास==
{{ठुटो}}
 
== गठन ==
[[तमिल]]मा [[हिंदी]] तथा केही अन्य भारतीय भाषाहरूको विपरीत लिंग-विभेद प्रमुख हुँदैन।
 
देवनागरी वर्णमालाका कैयौं अक्षरहरूको लागि तमिलमा एउटै वर्णको प्रयोग गरिन्छ, जस्तै-
 
{| class="wikitable"
|-
! देवनागरी !! तमिल
|-
| क, ख, ग, घ || க
|-
| च, छ, ज, झ || ச
|-
| ट, ठ, ड, ढ || ட
|-
| त, थ, द, ध || த
|-
| प, फ, ब, भ || ப
|}
 
तमिल भाषामा केही अरू वर्णहरू पनि छन जसको प्रयोग सामान्य नेपालीमा हुँदैन। उदाहरणका लागि: ள, ழ, ற, ன.
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/तमिल_भाषा" बाट अनुप्रेषित