"गोही" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: 250px|thumb|गोही '''गोही''' एक पानी र जमिन दुबै ठाउँमा बस्न सक्ने [...
(कुनै भिन्नता छैन)

१५:३०, ११ जुलाई २०१० जस्तै गरी पुनरावलोकन

गोही एक पानी र जमिन दुबै ठाउँमा बस्न सक्ने उभयचर समुहको जीव हो। यसलाई प्राचिन डायनासोर जीवको प्रजाती मानिएको छ। गोहीलाई सबै भन्दा खतर्नाक जनावरको रुपमा लिन सकिन्छ। गोहीको दाँतहरु उल्टो फर्केका कारण यसले कुनै पनि जीवलाई दाँतले समाती सकेमा छोड्ने सम्भावना कम नै हुन्छ। गोहीलाई कुनै कुनै ठाउँमा ग्राहक, मगर मच्छ, नाका, इत्यादी फरक फरक नामले पनि चिनिन्छ। खास गरेर नेपालको कोशी नदी, कर्णाली नदी, नारायणी नदीमा गोहीहरु देख्न सकिन्छ भने भारतका सबै नदीहरुमा गोही देख्न सकिन्छ। गोहीहरु धेरै प्रजातीको हुन्छ।

गोही