"पुराण" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
→महापुराणहरू: टाइपो ठीक गरियो चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन विकी शुन्य सम्पादन |
|||
पङ्क्ति २४:
! पुराणहरूको नाम !! श्लोक संख्या !! टिप्पणी
|-
| [[अग्नि पुराण]] || १५,
|-
| [[श्रीमद्भागवत् पुराण|भागवत् पुराण]] || १८,००० श्लोकहरू || याे पुराण सबैभन्दा बेसी पढिने र कथा सुनिने पुराणका रूपमा प्रसिद्ध छ ।यसकाे प्रमुख वर्ण्य विषय भक्तियाेग हाे । याे अन्य सबै पुराणकाे निचाेड हाे । यसलार्इ पूर्वीय वाङ्मयकाे मुकुटका रूपमा लिइन्छ । यस महापुराणका लेखक [[व्यास|वेदव्यास]] हुन् । यसका वक्ता बालयाेगी [[शुकदेव]] स्वामी हुन् भने श्राेता [[परीक्षित]] हुन् । यसमा बाह्र स्कन्ध छन् । प्रथम स्कन्धमा भक्ति, ज्ञान, वैराग्यकाे वर्णन; द्वितीय स्कन्धमा [[ब्रह्माण्ड]]काे उत्पत्ति; तृतीय स्कन्धमा उद्धवद्वारा [[श्रीकृष्ण]]का बाल चरित्रकाे अध्ययन; चतुर्थ स्कन्धमा ध्रुव एवं पृथु चरित्र; पञ्चम स्कन्धमा समुद्र, पर्वत, नदी, पाताल, [[नरक]] अादिकाे स्थिति; षष्ठ स्कन्धमा देवता, मनुष्य, पशु, पक्षी अादिका जन्मकाे कथा; सप्तम स्कन्धमा हिरण्य कशिपु, हिरण्याक्ष एवं प्रह्लादकाे कथा; अष्टम स्कन्धमा गजेन्द्रमाेक्ष, मन्वन्तर र [[वामन]] अवतारकाे कथा; नवम स्कन्धमा राजवंश वर्णन र श्रीराम कथा; दशम स्कन्धमा श्रीकृष्णलीला वर्णन; एकादश स्कन्धमा यदुवंश संहार वर्णन एवं अध्यात्म दर्शन र द्वादश स्कन्धमा विभिन्न युग, प्रलय तथा भगवान्का उप अङ्गहरूकाे वर्णन गरिएकाे पाइन्छ ।[http://www.hi.wikipedia.org/wiki/भागवत_पुराण ] यसकाे अनुष्ठान-समय सात दिन हाे यसलार्इ '''सप्ताह''' भनिन्छ । <ref>{{Harvnb|Monier-Williams|1899|p=752}}, column 3, under the entry ''Bhagavata.''</ref> भगवान् कृष्णको महिमाको वर्णन र भक्तिको कथा भएकाे यस पुराणलार्इ[[भक्ति आन्दोलन]]काे संज्ञा दिन पनि सकिन्छ ।<ref>{{Harvnb|Hardy|2001}}</ref>
|