"माइकल बालाक" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: जीवित मानिस श्रेणलाई जीवित मानिसहरूसंग साट्दै
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २३:
}}
 
'''माइकल बालाक''' (जन्म: २६ सेप्टेम्बर १९७६) पुर्वपूर्व [[जर्मनी|जर्मन]] फुटबलर हुन् । प्रेरणादायी “बक्स टु बक्स” मिड-फिल्डर र कुशल नेतृत्व दिने खेलाडी हुनुका साथै उनी गोल गर्न पनि सिपालु मानिन्छन् । महत्त्वपुर्ण समयमा गोल गर्न क्षमतावान्, प्रेरणादायी कप्तान र हठी मिडफिल्डरको रुपमा चिनिएका उनको क्लब खेल जीवन निकै सफल रहेको मानिन्छ ।
 
==क्लब जीवन==
"https://ne.wikipedia.org/wiki/माइकल_बालाक" बाट अनुप्रेषित