"यमबुद्ध" का संशोधनहरू बिचको अन्तर

सुधार
पङ्क्ति ५३:
 
=== पोष्टमार्टम===
अस्पतालले सार्वजनिक गरेको पोष्टमार्टम रिपोर्टमा चिकित्सकले उनले आत्महत्या नै गरेको हो भन्ने  पुष्टि गरेका थिए। रिपोर्ट अनुसार आत्महत्या हुनुभन्दा अघि उनले मदिरा सेवन गरेको देखाएको थियो ।साथै  उनको पोष्टमार्टम रिपोर्टमा लागुऔषधको सेवन नगरेको पुष्टि भएको डाक्टरलाई उद्धृत गर्दै पारिवारिक श्रोतले जनाएको थियो।थियो ।{{Citation needed}}
 
===मृत्युको शंका र प्रश्न===
मृत्यु पछि उनको मृत्युको बारेमा उनका प्रसंसकबीच विभिन्न अड्कलबाजीहरु काटिएका थिए।थिए । कतिपयले दिबंगत गायक कुल पोख्रेल जस्तै ड्राग ओभर भएर मृत्यु भएको भने।भने । कतिले नेपालको सेलिब्रेटी यहाँ तल्लो दर्जाको काम गर्न परेर
आत्मग्लानीलेसमेत आत्महत्या रोज्यो भने।भने । विभिन्न अड्कलबाजीको बीच लन्डनस्थित नेपालीहरूले त्यतिबेला  यस्तो शंका गर्न थालेका छन्।जुनछन् ।जुन निम्न अनुसार रहेको छ।छ ।
 
१. बेलायतको बाथरूम उति अग्ला नै हुदैनन्। त्यसकारण, झुण्डिएर आत्महत्या गर्न सम्भव हुन्न।हुन्न ।
 
२. प्रायजसो बेलायतको बाथ रूममा चाबी लगाउने गरिदैन। भित्र पट्टिबाट ढोका लक् (बन्द) गर्ने सिस्टम हुन्छ। उक्त घरमा चाबिनै थियो भने पनि चाबी भित्र पट्टि बाट बन्द हुन
पङ्क्ति ६८:
४. झुण्डिँदा कसरी बंगारा भाच्चियो?
 
५. सँगै सुतेको श्रीमतीलाई ३/४ घण्टासम्म श्रीमान नफर्किदा किन थाहा भएन?
 
६. प्रहरीले फिंगर प्रिन्ट जाच गर्यो कि गरेन? डेड लाख भन्दा बढी नेपाली बसोबास
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/यमबुद्ध" बाट अनुप्रेषित