"केन्द्रीय बैङ्क" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
पङ्क्ति ३:
'''केन्द्रीय बैंक''' देशको सबैभन्दा ठूलो बैंक हुन्छ जसले निजी र सरकारी बैंकको निरीक्षण गर्दछ । केन्द्रीय बैंकले बनाएका नीति र दिशानिर्देश निजी तथा सरकारी बैंकले मान्नु पर्छ । देशमा कुनै पनि राष्ट्रिय दर नीति केन्द्रीय बैंकले गर्छ । देशमा आवस्यकता अनुसार केन्द्रीय बैंकले मुद्रा छाप्छ । देशको अर्थव्यवस्था अनुसार निजी तथा सरकारी बैंकलाई दिने दिशा निर्देशहरू तय गर्ने काम केन्द्रीय बैंकको हुन्छ । यो बैंकको गभर्नरले नोटहरूमा हस्ताक्षर गर्छन् , जसकारण त्यो नोट देशमा मान्य हुन्छ ।
२० अौं शताब्दीको सुरुवात हुनुपुर्ब सम्म विश्वमा केन्द्रिय बैंकका कार्यहरु स्पस्ट रुपमा परिभासित भै सकेका
स्वीडेनको बैंक अफ स्वीडेन विश्वमा सबैभन्दा पहिले स्थापित केन्द्रिय बैंक भएता पनि बेलायतको बैंक अफ इङ्ल्यान्डलाई नै विश्वको सबैभन्दा पहिलो केन्द्रिय बैंकको रुपमा लिईन्छ । बैंक अफ इङ्ल्यान्ड सर्बसाधारण जनतालाई शेयर बिक्री गरी सन १६९५ मा स्थापना गरिएको थियो । सरकारलाई आवश्यकता पर्दा रीण दिनुपर्ने सर्तमा सरकारले त्यस बैंकलाई नोट जारी गर्ने अधिकार दिएको थियो । सन १८३३ मा पारीत ऐनले उक्त बैंकले जारी गरेको नोटलाई मात्र मान्यता दिने ब्यबस्था गरेपछी बेलायतको केन्द्रिय बैंक हुन पुग्यो ।
|