"अर्थ मन्त्रालय (नेपाल)" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३३:
'''अर्थ मन्त्रालय''' नेपालको सम्पूर्ण आर्थिक कार्यहरू नियन्त्रण गर्ने [[नेपाल सरकार]]को सबैभन्दा उच्च सरकारी निकाय हो। नेपालमा र्सवप्रथम वि.सं. २००७ साल फागुन ७ गतेपछि सरकारका कार्यहरू योजनाबद्ध रूपले सञ्चालन गर्न आर्थिक योजना तथा वित्त मन्त्रालयको स्थापना गरिएको थियो

===राष्ट्रिय बजेट निर्माण===
अर्थ मन्त्रालयले वि.सं. २००८ साल माघ २१ गते कूल रू. ३.०५ करोड राजस्व अनुमान र रू. ५.२५ करोडको व्ययको अनुमानसहित राष्ट्रिय बजेट प्रस्तुत गर्ने कार्यको सुरूवात गर्यो। वि.सं. २०१३ सालदेखि प्रारम्भ गरिएको देशको दीर्घकालीन गुरुयोजना एवम् आवधिक योजनालाई कार्यान्वयन गर्न वार्षिक रूपमा बजेट प्रस्तुत हुँदै आएकोमा वर्तमानमा आएर यस मन्त्रालयले आ.व. २०६१/६२को आय व्ययको २०६१ साल माघ १ गतेको सार्वजनिक जानकारीमा करीब रू. १ खर्ब १५ अर्बभन्दा बढीको राष्ट्रिय बजेट प्रस्तुत गरेको थियो।

===उद्देश्य===
कल्याणकारी राज्य व्यवस्थाको अवधारणा अनुरूप देशको उपलब्ध आर्थिक स्रोत र साधनलाई अधिकतम सदुपयोग गर्दै सामाजिक न्यायको आधारमा आर्थिक उपलब्धिको न्यायोचित वितरणको व्यवस्था मिलाई स्वदेशी, निजी एवम् सार्वजनिक उद्यमलाई प्राथमिकता र प्रश्रय दिई राष्ट्रिय अर्थतन्त्रलाई स्वतन्त्र एवम् आत्मनिर्भर गराउनु अर्थ मन्त्रालयको मूल उद्देश्य रहेको छ।

पङ्क्ति ४२:
निश्चित समय तालिकामा आबद्ध गर्नु र सरकारका कार्य र कार्यक्रमहरूलाई विभिन्न इकाईहरूमा व्यवस्थित गरेर साधनको सामयिक तथा समुचित उपयागे एवमं परिचालन गर्नु पनि यस मन्त्रालयको उद्देश्य रहेको छ।

===कार्यक्षेत्र र जिम्मेवारी===
नेपाल सरकारको (कार्य विभाजन) नियमावली, २०६४ बमोजिम अर्थमन्त्रालयको कार्यक्षेत्र र जिम्मेवारी निम्न बमोजिम तोकिएको छ :
*आर्थिक एवं राजस्व नीति योजना तथा कार्यक्रमको तर्जुमा कार्यान्वयन , अनुगमन र मूल्याङ्कन,
पङ्क्ति ७३:
*सार्वजनिक लगानी।

===सम्बद्ध स्वायत्त संस्थाहरू===
*[[नेपाल राष्ट्र बैंक|नेपाल राष्ट्र बैक]]
*[[नेपाल धितोपत्र बोर्ड]]
*[[कृषि विकास बैंक लिमिटेड|कृषि विकास बैंक]]
*[[राष्ट्रिय वाणिज्य बैंक लिमिटेड|राष्ट्रिय वाणिज्य बैंक]]
*[[बीमा समिति]]
*[[नेपाल स्टक एक्सचेन्ज लिमिटेड]]
*[[कर्मचारी संचय कोष]]
*[[नागरीक लगानी कोष]]
*[[राष्‍ट्रिय बीमा संस्थान]]

===सम्पर्क ठेगाना===
नेपाल सरकार

अर्थ मन्त्रालय

सिंहदरबार, काठमाडौ

फोन नं.: ४२५७१६१, ४२११३३२, ४२५९८८०, ४२११३३८,

फ्याक्स: ९७७-१-४२५९८९१

इमेल ठेगाना: admindivision@mof.gov.np

==बाह्य लिङ्कहरू==