"स्वामी विवेकानन्द" का संशोधनहरू बिचको अन्तर

सा सुधार
सा जानकारी थप
पङ्क्ति २४:
 
[[कलकत्ता]]को धनाध्य बंगाली परिवारमा जन्मिएका विवेकानंद आध्यात्मिकता तर्फ उनको झुकाव थियो । उनले आफ्नो गुरू रामकृष्ण देवबाट धेरै प्रभावित थिए, जसबाट उनले सम्पूर्ण जीवहरू परमात्माको एक अवतार हो; त्यसैकारण मानव जातिको सेवाबाट परमात्माको पनि सेवा हुन सक्छ भन्ने शिक्षा पाएका थिए । रामकृष्णको मृत्यु पश्चात विवेकानंदले भारतीय उपमहाद्वीपहरूको भ्रमण गरि ब्रिटिश [[भारत]]को अवस्था बारे जानकारी हासिल गरेका थिए । सन् १८९३ मा विश्व धर्म सम्मेलन मा भारतको प्रतिनिधित्व गर्नको लागी [[संयुक्त राज्य अमेरिका]] पुगेका थिए ।
 
== प्रारम्भिक जीवन ==
स्वामी विवेकानंदको जन्म सन् १८६३ जनवरी १२ मा [[कोलकाता|कलकत्ता]]को कायस्थ परिवारमा भएको थियो ।<ref>{{cite book|last1=क्रान्त|first1=|authorlink1=|title=स्वाधीनता संग्राम के क्रान्तिकारी साहित्यको इतिहास|url=http://www.worldcat.org/title/svadhinata-sangrama-ke-krantikari-sahitya-ka-itihasa/oclc/271682218 /|volume=2|date=|year=2006|month=|origyear=|publisher=प्रवीण प्रकाशन|location=नयाँ दिल्ली|language=Hindi|isbn=81-7783-119-4|oclc=|page=390|pages=|chapter=}}</ref> उनको बाल्यकालको नाम नरेन्द्रनाथ दत्त थियो । बुबा विश्वनाथ दत्त कलकत्ता सर्वोच्च अदालतको प्रसिद्ध वकील थिए ।{{Sfn|Banhatti|1995|p=1}}{{Sfn|Badrinath|2006|p=3}} उनको आामा भुवनेश्वरी देवी धार्मिक विचार भएको महिला थिइन । उनको अधिकांश समय भगवान शिवको पूजा अर्चना मै व्यतीत हुने गर्दथ्यो । {{Sfn|Bhuyan|2003|p=4}}
 
==विवेकानन्द– शिष्य र गुरु==