"फोरजी" का संशोधनहरू बिचको अन्तर

सा सुधार
सुधार
पङ्क्ति १:
4G ({{lang-en|Fourth Generation}} or Long Term Evolution) चौथो पुस्ताको वायरलेस मोवाइल दुरसञ्चार प्रविधि हो, यो प्रविधि [[3G]] पछिको पुस्ताको प्रविधि हो । 4G प्रणालीमा [[अन्तर्राष्ट्रिय दुरसञ्चार युनियन]]ले उल्लेख गरे अनुसारको विशेषता हुनु पर्ने हुन्छ, उदाहरणको लागी सुधारिएको मोबाईल वेभको पहुँच, गेमिङ सेवा, उच्च गुणस्तरको मोबाईल टेलिभिजन, भिडियो कन्भरेन्सिङ तथा थ्रिडि टेलिभिजनहरू हुन् । 4G मा पूर्ण रूपमा आईपी आधारित सेवाहरू सञ्चालन हुनेछ । यसमा ध्वनि, इन्टरनेट र मल्टिमीडियालाई समान गतिमा पठाउन र प्राप्त गर्न सकिन्छ । <ref name="भारत">[http://www.livehindustan.com/news/tayaarinews/gyan/67-75-79241.html फोर जी]।[[हिन्दुस्तान लाइव]]।[[३ नम्बर]], [[२००९]]</ref>
 
4G सेवाको पहिलो मापदण्डलाई व्यावसायिक रूपमा [[नर्वे]]को [[ओस्लो]] तथा [[स्विडेन]]को [[स्टकहोल्स]]मा सन् २००९ मा कार्यान्वयन गरिएको थियो । [[नेपाल]]मा 4G सेवा शुचारू गर्ने सेवा प्रदायक [[नेपाल टेलिकम]] हो, यस सन् २०१७ जनवरी १ मा यो सेवा शुचारू गरेको थियो ।
<references />
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/फोरजी" बाट अनुप्रेषित