"ह्वेल" का संशोधनहरू बिचको अन्तर

→‎यो पनि हेर्नुहोस्: प्रजनन शीर्षक थप
सा
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३६:
[[File:Walvisvangst bij de kust van Spitsbergen - Dutch whalers near Spitsbergen (Abraham Storck, 1690).jpg|thumb|230px|सन्१६९० मा [[:en:Spitsbergen|स्पिट्सबर्गेन]] नजिकै डच ह्वेलरहरू (whalers)]]
 
ह्वेलहरू'''ह्वेल''' ठुला, समुन्द्री स्तनधारी जलचर हुनहुन् जो महासागर मा बस्छन्। अन्य स्तनधारी जस्तै, यिनिहरू पनि वायुमण्डलबाट अक्सिजन लिने गर्छन्, केही मात्रामा रौं हुन्छन् र यिनिहरूको पनि तातो रगत हुन्छ।
 
मुख्यतया ह्वेलहरू दुई प्रकारका हुन्छन् र यिनको लगभग १०० प्रजाती हुन्छ।<ref>Mead, James G. and Brownell, Robert L. Jr. 2005. Order Cetacea (pp. 723-743). In Wilson, Don E. and Reeder, DeeAnn M. (eds) ''Mammal species of the world: a taxonomic and geographic reference''. 3rd ed, Baltimore: Johns Hopkins University Press, 2 vols. ISBN 978-0-8018-8221-0. OCLC 62265494</ref> ह्वेलहरू सिटेसिया इन्फ्राअडर अन्तर्गत पर्छन् जस अन्तर्गत डल्फिन र पर्पैजेज पनि पर्दछन्। सिटेसिया इन्फ्राअडर अन्तर्गतका दुई पार्भोअडरहरू माइस्टिसिटी (बेलिन ह्वेल) र ओडन्टोसिटी (तुथेड ह्वेल) लगभग ३ करोड ४० लाख बर्ष अघि तिर बिभजित भए। ह्वेलहरू यी दुई पार्भोअडर अन्तर्गत ८ वटा परिवारमा विभाजित छन्, ती हुन; बेलैनोप्टेरिडी (रोरक्वायल), बेलैनिडी (राइट ह्वेल), सिटोथेरिडी (पिग्मी राइट ह्वेल), एस्क्रिक्टिडी (खैरो ह्वेल), मोनोडन्टिडी (बेलुगास र नरह्वेल्स), फाइसेटेरिडी ( स्पम ह्वेल), कोजिडी (ड्वार्फ र पिग्मी स्पम ह्वेल) र जिफिडी (बिकेड ह्वेल) । ह्वेलहरू आकारमा २.६ मिटर (८.५ फिट) र १३५ किलोग्राम (ड्वार्फ स्पम ह्वेल) देखी २९.९ मिटर (९८ फिट) र १९० मेट्रिक टन
पङ्क्ति ४४:
 
धेरै देशहरूमा ह्वेल मार्न नपाइने नियम छ। तर केही देशहरू जस्तैः [[आइसल्यान्ड]], [[जापान]] मा यस्तो नियम छैन्। ह्वेलहरू [[मासु]] र [[तेल]]को लागि मारिन्छन्।
 
== प्रजनन ==
एउटा परिपक्व पोथी ह्वेलले प्रत्येक २ वा ३ बर्षमा एउटा बच्चा जन्माउछन्। यिनिहरूको गर्भअबस्था लगभग १ बर्ष सम्म रहन्छ र बच्चाहरू १ बर्ष भन्दा बढी समयसम्म आमा सँगै रहन्छन्। ह्वेलहरू ७ देखि १०बर्षको उमेरमा प्रजननको लागी परिपक्व हुन्छन्। यस्तो प्रकारको प्रजनन बाट थोरै सन्तति त उत्पादन हुन्छन् तर मृत्युदर चाहिँ घट्छ। सिकारको प्रभावले गर्दा ह्वेलहरूको जनसङ्ख्या वृद्धि बिस्तारै भइ रहेको छ।<ref>[http://www.sararegistry.gc.ca/virtual_sara/files/cosewic/sr_blue_whale_e.pdf Blue Whale assessment and status report]</ref>
"https://ne.wikipedia.org/wiki/ह्वेल" बाट अनुप्रेषित