"संरक्षित क्षेत्र" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''संरक्षित क्षेत्रकोक्षेत्र'''को विश्वव्यापी अवधारणालाई एउटा साझा खाकाभित्र राख्न विश्व संरक्षण संघ -आईयूसीएन) ले विश्वका ४०,००० भन्दा बढी संरक्षित क्षेत्रहरूलाई निम्न ६ वर्गमा विभाजन गरेको छः
==परिचय==
संरक्षित क्षेत्रको विश्वव्यापी अवधारणालाई एउटा साझा खाकाभित्र राख्न विश्व संरक्षण संघ -आईयूसीएन) ले विश्वका ४०,००० भन्दा बढी संरक्षित क्षेत्रहरूलाई निम्न ६ वर्गमा विभाजन गरेको छः
 
===१.कठोर निगरानीको प्राकृतिक आरक्ष===
(strict nature reserve/ [[:en:wilderness area]])
(स्टिक नेचर रिजर्भ/ वाइल्डरनेस एरिया)
यस वर्गको संरक्षित क्षेत्रमा केही वैज्ञानिक अध्ययन र अनुसन्धान बाहेक अरू प्रयोजनमा रोक लगाइएको हुन्छ । नेपालमा यस्तो क्षेत्र निर्धारण भइसकेको छैन । मकालु-वरुणको केही दुर्गम भागलाई सिफारिससम्म गरिएको छ ।
 
==२.राष्ट्रिय निकुञ्ज ([[:en:National park]])==
==संरक्षित क्षेत्रहरु==
राष्ट्रिय निकुञ्ज (नेशनल पार्क):प्रकृतिबाट मनोरञ्जन प्राप्त गर्ने प्रयोजनको लागि संरक्षित क्षेत्रहरू यो वर्गमा पर्छन् । नेपालका राष्ट्रिय निकुञ्जहरू पनि यसमै समेटिन्छन् ।
 
==३.प्राकृतिक धरोहर (नेचुरल[[:en:Natural मोनुमेन्टmonument]]):==
सगरमाथा लगायत पृथ्वीका विशेष धरोहर नेपालमा पाइने भए तापनि तिनीहरू राष्ट्रिय निकुञ्ज भित्रै समाविष्ट छन् । त्यस अर्थमा, नेपालमा प्राकृतिक धरोहरकै नाममा संरक्षित क्षेत्र हालसम्म निर्धारण भएको छैन ।
==४.पर्यावरणीय संरचना/प्रजाति व्यवस्थापन क्षेत्र (इकोसिष्टमecosystem/स्पेसिजspecies म्यानेजमेन्टmanagement एरियाareas)==
दर्ुलभदर्लभ वन-वनस्पति र वन्यजन्तु लोप हुनबाट जोगाउन यस्ता विशेष क्षेत्र सिर्जना गरिन्छन् । अर्नाका लागि कोशी टप्पु, हात्तीका लागि पर्सर्ाापर्सा बाह्र सिंघाका लागि शुक्लाफाँटा- नेपालमा त्यस्ता आरक्ष हुन् ।
==५.संरक्षित भूस्वरुप/सामुद्रिक क्षेत्र (प्रोटेक्टेडProtected ल्याण्डस्केपlandscape/सिस्केपseascape))==
यस्ता क्षेत्रमा भौतिक विकास निर्माण नियन्त्रण गरिन्छ । मनोरञ्जन तथा पर्यटन विकासलाई विशेष स्थान दिन्छ । नेपालले यो वर्गमा पनि संरक्षित क्षेत्र छुट्याएको छैन ।
==६.व्यवस्थित स्रोत संरक्षण क्षेत्र (म्यानेज्ड्Managed रिसोर्सResource प्रोटेक्टेडProtected Area एरिया):==
अन्नपर्ूण्ाअन्नपूर्णा, कञ्चनजंघा र मनासलु संरक्षण क्षेत्रहरू यस कोटिमा पर्दछन् । ढोरपाटन-शिकार आरक्षलाई पनि यसमै राख्न सकिन्छ ।
 
सभार: डा. तीर्थबहादुर श्रेष्ठ (हिमाल खबर पत्रिका)