"विकिपिडिया:बर्बरता" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
'''बर्बरता''' वा '''vandalism''' विकिपीडिया, एक ज्ञानकोश भन्ने भावनाबाट बाहिर रही गरिने सम्पादनहरू हुन् ।
 
विकिपीडियाका कुनै पनि पृष्ठ रित्तो बनाउने, अर्थ नदिने सम्पादन; दिए पनि अनावश्यक, अश्लील, हँस्सी-मजाक अर्थ दिने सम्पादनहरू नै बर्बरता हुन् । धेरै भन्दा धेरै खाता खोल्ने र विभिन्न IP ठेगाना बाट अहित सम्पादनहरूलाई पनि बर्बरता ठहराइन्छ । बर्बरता सम्पादन गर्ने सम्पादकाहरूलाईसम्पादकहरूलाई ''Vandals'' वा ''बर्बरकर्ता'' उपमा दिइनेछ ।
 
'''बर्बरता नि:षेध छ ।'''
पङ्क्ति ७:
 
केही सम्पादनहरु बर्बरता देखिए पनि विकिपीडियाका असल हित निम्तिका लागि गरिएका पनि हुन् सक्छन् । उक्त सम्पादन विकिपीडियाको हितमा थियो या थिएन, बुझेर मात्र बर्बरता हो या होइन, अन्य सम्पादक र प्रबन्धकहरूले बुझ्नु आवश्यक हुन जान्छ ।
 
==बर्बरता कसरी पत्ता लगाउने?==
*विकिपीडियामा [[Special:RecentChanges|हालै भइरहेका सम्पादनहरू]] हेर्नुहोस् ।