"विकिपिडिया:बर्बरता" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ९:
==बर्बरता कसरी पत्ता लगाउने?==
*विकिपीडियामा [[Special:RecentChanges|हालै भइरहेका सम्पादनहरू]] हेर्नुहोस् ।
*तपाईं आफ्नो [[Special:EditWatchlist|ध्यान सूची]], (केही पृष्ठहरूमा के सम्पादन भइरहेका छन्, भन्न बुझ्न केही पृष्ठलाई ध्यान सूचीमा राख्न सक्नुहुन्छ।) हेर्न सक्नुहुन्छ ।
*कुनै पनि पृष्ठमा भएका सम्पादन इतिहासहरू (edit history) हेर्नुहोस् । विकिपीडियामा भएका लेखहरूको आकार एकाएक बढेको वा घट्नु बर्बरताका कारण पनि हुन सक्छन् ।
 
माथि दिइएका तिन विषयमा धेरै जसो IP ठेगानाबाट गरिने सम्पादनहरू, खाता पृष्ठ (user page) नभएकाहरूद्वारा गरएिका सम्पादनहरू, बर्बरताका रुपमा देखा पर्छन् । यसो भनिए पनि सम्पूर्ण IP ठेगानाबाट सम्पादन गर्ने सम्पादकहरू र खाता पृष्ठ नबनाउने प्रयोगकर्ताहरूलाई vandals भन्न खोजिएको होइन ।