"कोरियाली भाषा" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: '''कोरियाली भाषा''' गणतन्त्र कोरिया र उत्तर कोरि...
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
'''कोरियाली भाषा''' [[दक्षिण कोरिया|गणतन्त्र कोरिया]] र [[उत्तर कोरिया|प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया]]को आधिकारिक भाषा हो । करिब ८० लाख मानिसहरूले कोरियाली भाषा बोल्ने अनुमान गरिन्छ ।<ref name = "google10">{{Citation | url = https://www.ethnologue.com/statistics/size | title = Summary by language size, table 3}}.</ref> कोरियाली भाषा र [[जापानी भाषा]] एकै भाषा परिवारका हुन या होइनन् भन्ने विषय अझै विवादित विषय हो ।
 
==इतिहास==
पन्ध्रौं शताब्दीमा राजा सिजोङले चिनियाँ लिपि (हान्जा) मात्र पर्याप्त नभएको ठानी वर्णमालाको विकास गरे । ती वर्णमाला लाई हाल ''हाङ्गुल'' भनिन्छ । ''हाङ्गुल'' छिट्टै लोकप्रिय बन्दै गई यसले कोरियाको साक्षरता बढाउँदैँ लग्यो । आजको समयमा हान्जाको कम प्रयोग गरिन्छ तर केही कलात्मक कार्यमा र भाषागत अध्ययनमा प्रयोग गरिन्छन् ।