"ब्रायन एडम्स" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)
उप शीर्षक
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ९१:
|}
 
==ब्रायन एडम्सको नेपाल यात्रा==
[[चित्र:ब्रायन एडम्स.jpg|thumb|200px|right|नेपालमा भएको ब्रायन एडम्सको सांगितिक कार्यक्रम]]
२०६७ फागुन ७ गते मध्यान्ह सवा दुई वजे [[त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल|त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल]] ओर्लिएका क्यानेडियन रक गायक ब्रायन एडम्सले नेपाल आएकोमा गर्व गरे। प्रजातन्त्र दिवसको दिन राजनैतिक नेताहरूको बेवास्ता गर्दै भव्य स्वागत गर्ने नेपालीहरू देखेर दंग ५३ वर्षे गायकले सोल्टीबाट गर्वका साथ ट्वीटरमा अपडेट गरेका थिए- 'हामी नै नेपालमा गाउने पहिलो पश्चिमी बेन्ड हौं।' सङ्गीतको क्षेत्रमा मात्र नभएर फोटोग्राफीमा पनि त्यत्तिकै नाम कमाउन सफल ब्रायनले करिब २५ हजार दर्शकका बीचमा आफ्नो एल्बमका चर्चित गीतहरू साँझ ७:०० बजेबाट दुई घन्टासम्म प्रस्तुत गरेका थिए। ब्रायन एडम्सले [[काठमाडौं]]को [[दशरथ रंगशाला]]मा साँझ साढे दुई घण्टासम्म आफ्नो चर्चित गीतहरू गाएर दर्शकलाई मख्ख पारेका थिए। ओडीसी नेटवर्क र जेपीआर इभेन्टस्को संयुक्त आयोजनामा भएको सो कन्सर्टमा अपरान्ह ६:०० बजेसम्म नेपालका चर्चित ब्यान्डहरू मङ्गोलियन हार्ट, रविन तामाङ, १९७४ एडीलगायतले पनि साङ्गीतिक प्रस्तुति दिएका थिए।
"https://ne.wikipedia.org/wiki/ब्रायन_एडम्स" बाट अनुप्रेषित