"विकिपिडिया:तटस्थ दृष्टिकोण" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
===तरिकाहरू ===
*विचारहरू सधैँ विवादित हुन आउँछन् । जस्तै: " विमल राम्रा फुटबल खेलाडि हुन् " भन्ने विचार हुन आउँछ । यसलाई " विमलको खेल फुटबल प्रशिक्षक रोनद्वारा राम्रो मानिएको छ " लेखिए पश्चात् प्रमाणित भएपछि लेख स्तरिय हुन आउँछ ।
 
*सकेसम्म जानकारीहरू अंकमा आए लेख स्तरिय बन्छ । जस्तै: " विमलले सन् २००३ देखि २००६ सम्म सर्वाधिक गोल गरेका थिए", यसो गर्दा विमल राम्रा खेलाडी हुन् या होइनन् भन्ने कुरा बुझिन नआएपनि सर्वाधिक गोलले तटस्थ भएको बुझाउँछ ।
 
*" मानिसहरू विमललाई राम्रो खेलाडी मान्छन् " वा " धेरै मानिसहरू यो सोच्छन् " जस्ता लेखिदाँ लेखमा कतिजना, ककसले जस्ता प्रश्न निम्तिन्छन् । तर, लेखमा त्यसो लेखिदाँ भरपर्दो स्रोत जोड्नु आवश्यक हुन जान्छ ।
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/577905" बाट अनुप्रेषित