"जोर्नी टु द वेस्ट" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २५:
अनुवादक ड्बलु जे एफ जेनर, वुलाई उक्त समयको राजनीतिक गतिविधि ज्ञात भए पनि उपन्यास आफैँले राजनीतिक विषयहरू नबोलेको औँल्याउँछन् ।<ref name="jenner">Jenner, W.J.F. (1984). "Translator's Afterword." in trans. W.J.F. Jenner, ''Journey to the West'', volume 4. Seventh Edition.</ref> एन्थोनी सी यु, अन्य चिनियाँ फिक्सनका लेखक थाहा नभए पनि वु नै यस उपन्यासको लेखक हुन सक्ने अर्थ्याउँछन् ।<ref>Anthony C. Yu, translated and edited, ''The Journey to the West'' Volume I (Chicago: University of Chicago Press, 1977), p. 16, 21.</ref> उपन्यासमा रहेका लोक किंवदन्तीहरू अरू स्रोतहरू बाट नै थाहा भएकाले वास्तविक लेखक को भन्ने प्रश्न उठाउँछ ।<ref name="jenner"/> जे होस् वुको नाम नै यस उपन्याससँग जोडिने गर्दछ ।<ref name="shi">Shi Changyu (1999). "Introduction." in trans. W.J.F. Jenner, ''Journey to the West'', volume 1. Seventh Edition. Beijing: Foreign Languages Press. pp. 1&ndash;22.</ref>
==एतिहासिक वास्तविकता==
उपन्यास सुवान ज्याङ (६०२ - ६६४) टाङ वंशका भिक्षु थिए । बौद्धिक ग्रन्थहरूको चिनमा कमजोर अनुवादले उनलाई यात्राको प्रोत्साहन गरायो । उनले गान्सु, चिङहल देखि कुमुल हुँदै तियन सन हिमालहरू देखि तुरपनका यात्राहरू तय गरे । आजको समयकिसमयको क्रिजिकस्तान, उजेबिकस्तान, अफगानिस्तान हुँदै उनी ६३० मा भारत पुगे । उनले महत्त्वपूर्ण बौद्धिक स्थलहरूको भ्रमण गरे, नालान्दाको (पुरानो विश्वविद्यालय) मा अध्ययन गरे र बौद्धिक धर्मका विपक्षीहरूसित विवाद गरे ।
 
सुयान ज्याङ ६४३ मा भारत छोडी ६४६ मा चीन पुगे । उनलाई सम्राट तेओजोङले भव्य स्वागत गरे र अन्य कार्यहरूमा सहयोग पनि गरे । सुआन ज्याङले आफ्नो यात्रा किताबमा वर्णन पनि गरे । उनको मृत्यु मार्च ७, ७७४ मा भयो ।
 
==कथा सारंश==
उपन्यासमा १०० भागहरू छन् । पहिलो भाग १ देखि ७ सुन वुकोङ, पञ्च तत्वबाट जन्मिएका बाँदरको कथा छ जसले ताओ कलाको अध्ययन गर्छन् । यिनी शक्तिशाली हुन्छन् तर मुर्खता र क्रोधका कारणले बुद्धले यिनलाई ५०० वर्षसम्म हिमालमुनि कैद गरि राखिदिन्छन् । दोस्रो भाग ८ देखि १२ मा सुआन ज्याङको बयान गरिएको छ । उनको यात्राको प्रेरणाको यसमा बयान गरिएको छ । तेस्रो भाग १३ देखि ९९ सम्म नै यात्राको बयान गरिएको छ । सुआन ज्याङ अन्य शक्तिले कब्जा गर्ने र उनका रक्षार्थीहरूले उनलाई बचाउने प्रयास गर्ने कुराहरूमा यसमा बयान गरिएका छन् । भाग ८७ मा उनी भारत पुग्छन् र करिब १४ वर्षको यात्रा तय भएको बताइन्छ । भाग १०० मा भने सुआन ज्याङ पुन: फर्किएका बारे बताइएको छ ।