"रोग" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: शरीर मा देखिने असामान्य अवस्था
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''रोग''' भन्नाले सजीव प्राणीहरु [[शरीर]] मा देखिने असामान्य अवस्थालाई बुझाउँछ। विभिन्न दृश्य तथा अदृश्य किराहरु र किटाणुहरुको आक्रमणबाट सजीव वस्तुहरुलाई असर पुगाउँछ। रोगहरुलाई निम्न प्रकार वर्गीकरण गर्न सकिन्छ।
[[शरीर]] मा देखिने असामान्य अवस्था
==मानव जातीलाई लाग्ने रोगहरु==
यो समुहमा खास गरेर तिन किसिमका रोगहरुलाई लिईन सकिन्छ।
===प्राय सबैमा देखा पर्न सक्ने खालका रोगहरु===
यस्ता रोगहरु प्राय सबै मानिसहरुलाई कुनै पनि अवस्थामा देखा पर्न सक्छन्।
====मानसिक रोग====
{Main:मानसीक रोग}
दिमागी सन्तुलन बिगार्ने तथा रोगीलाई रोगको सिधा असर दिमागमा पर्न जाने खालको रोगलाई मानसीक रोग भनिन्छ। जस्तै:- [[छारे रोग]], [[रेबिज|रेबिज रोग]],आदी
====चर्म रोग====
{Main:चर्म रोग} छाला सम्बन्धीका रोग अथवा छालामा असर पार्ने खालका रोगहरुलाई चर्म रोग भनिन्छ। जस्तै:- [[कुष्ठ रोग]], [[कोठी]], [[लुतो]], [[खटिरा]] आदी
====हृदय रोग====
{Main:हृदय रोग} मानवको मुटुमा असर पार्ने खालको रोगलाई हृदय रोग भनिन्छ। जस्तै:- [[हार्ट अटैक]], [[अन्तर दहन]] आदी
====योन रोग====
{Main:योन रोग} गुप्ताङ्ग सम्बन्धिका रोगहरुलाई गुप्त रोग अथवा योन रोग भनिन्छ। जस्तै:- [[एड्स]], [[धातु रोग]] [[गोर्खाले]] आदी
====स्वाँस रोग====
{Main:स्वाँस रोग}
स्वाँ प्रसास सम्बन्धीको रोगहरुलाई स्वास रोग भनिन्छ। जस्तै:- [[क्षय रोग]], [[दम]], [[रुघा खोकी]], [[निमोनियाँ]] आदी
====नेत्र रोग====
{Main:नेत्र रोग}
आँखामा लाग्ने रोगहरुलाई नेत्र रोग भनिन्छ। जस्तै:- [[रतन्धो]], [[मोतीया बिन्दू]], [[ट्रकोमा]] आदी
====दन्त रोग====
{Main:दन्त रोग}
दाँतमा लाग्ने रोगलाई दन्त रोग भनिन्छ। जस्तै:- [[पायरिया]], [[दाँते किरा]] आदी
====कर्ण रोग====
{Main:कर्ण रोग}
कान सम्बन्धिको रोगहरुलाई कर्ण रोग भनिन्छ।
====अन्य रोगहरु===
यो वर्गमा मानवमा देखा पर्ने मुख्य रोग बाहेका अन्य रोगहरु पर्छन्। जस्तै:- [[बाथ ज्वरो]], [[ठ्याउला]], [[हैजा]], [[बिफर]], [[आँउ]] आदी
===स्त्री रोग===
{Main:स्त्री रोग}
प्राय: महिलाहरुलाई मात्र देखा पर्ने रोगहरुलाई स्त्री रोग भनिन्छ जस्तै:- [[थुनिलो]], [[पाठेघर खस्ने]], [[मासीक धर्मको गडबडी]] आदी
===बाल रोग===
 
शैशव अवस्थामा रहेका साना साना बाल बालीकालाई लाग्ने रोगहरुलाई बाल रोग भनिन्छ। जस्तै:- [[भ्यागुते]], [[पोलियो]], [[दादुरा]], [[धनुष्टंकार]] आदी
==पशु रोग==
{Main:पशु रोग}
पशुहरुलाई लाग्ने रोग लाई पशु रोग
"https://ne.wikipedia.org/wiki/रोग" बाट अनुप्रेषित