"विकिपिडिया:दिशानिर्देशहरू" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १४:
* अंग्रेजी अक्षर तथा अंकहरू एक्लै लेख्नु परेमा सबै दीर्घ लेखिनेछ। जस्तैः e-ई, d-डी, u-यू, 3-थ्री आदि। तर जोडेको बेलामा अन्तिम बाहेक सबै ह्रस्व हुनेछ। जस्तैः थ्रिस्टार
* गाउँ विकास समितिहरूको नाम एउटै परेमा अल्पविराम चिह्न (,) दिएर जिल्लाको नाम लेखिनेछ। जस्तैः कटुञ्जे, काभ्रेपलाञ्चोक र कटुञ्जे, भक्तपुर।
* नेपाली विकिपीडियामाविकिपिडियामा अश्लिल शब्दहरू निषेधित छ।
* REFERENCES को समान अर्थमा सन्दर्भ सामग्रीहरू तथा EXTERNAL LINKS को समान अर्थमा बाह्य लिंकहरू or कडीहरू प्रयोग गरिने छ।
* कुनै व्यक्तिले प्राप्तगरेको पद तथा सम्मानका कारण दिइएको उपमालाई जीवनीको शीर्षकमा राख्न पाइनेछैन।
पङ्क्ति २१:
 
==लेख लेख्नका लागि विषयवस्तु==
* विकिपीडियामाविकिपिडियामा लेखिने लेखको शीर्षक महत्वपूर्ण विषय हुनुपर्छ।
* त्यस्तो शीर्षकको लेख पढ्दा सकेसम्म धेरै मानिसले ज्ञान वा महत्वपूर्ण जानकारी पाउने किसिमको हुनुपर्छ।