"विकिपिडिया:स्वागत/नव आगन्तुक" का संशोधनहरू बिचको अन्तर

431163द्वारा पुनरावलोकन Santosh kumar tumbapo (वार्तालाप) खारेज गर्नुहोस
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''[[विकिपीडिया]]''' एक मुक्त [[ज्ञानकोष]] हो जो विश्वभरका योगदानकर्ताहरुयोगदानकर्ताहरू द्वारा कैयोँकैयौं भाषाहरुमाभाषाहरूमा लेखिंदै छ ।
यो [[जालपृष्ठ | जालस्थल]] एक विकी हो जसको अर्थ कोही पनि - तपाईं पनि - कुनै पनि लेखलाई ''परिवर्तन'' लिङ्क (जो सबै लेखहरुमालेखहरूमा देखाइएको छ केवल केही सुरक्षित पृष्ठलाई छोडेर) मा क्लिक गरे अहिले परिवर्तन गर्न सक्नुहुनेछ ।
 
== विकिपीडियामा भ्रमण ==
पङ्क्ति ६:
[[मुख्य पृष्ठ|नेपाली विकिपीडिया]]मा भ्रमण गर्नको लागि [[मुख्य पृष्ठ]]मा जानुहोस्, एक विषय खोज्नुहोस् जसमा तपाईंको रुचि छ, र खोज्न प्रारम्भ गर्नुहोस् । प्रत्येक पृष्ठको साथमा एउटा खोज बाकस पनि छ ।
 
यदि तपाईले केही पढ्नु भो, र तपाईलाई मन पर्‍यो भने त्यो लेखको [[Wikipedia:Talk page|वार्ता पृष्ठ]]मा एउटा सन्देश छोड्नुहोला ? पहिले ''वार्तालाव'' लिङ्कलाई रोज्नुहोस् जसले तपाईंलाई वार्ता पृष्ठमा लिएर जानेछ।जानेछ । फेरि ''परिवर्तन'' लिङ्कलाई चुन्नुहोस् ।
 
यदि कुनै कुरा अथवा लेख लेखिएकै छैन अथवा तपाईलाईतपाईंलाई चाहिएको कुरा खोज्नमा समस्या परेकोछ भने हामीलाई [[Wikipedia:रेफरन्स डेस्क|रेफरन्स डेस्क]] सोध्नुहोस् अथवा त्यो विषय [[Wikipedia:माँग भएका लेखहरुलेखहरू|मागिएका लेख]]मा राखिदिनुहोस्।
 
== परिवर्तन गर्ने==
 
विकिपीडियाका पृष्ठहरुपृष्ठहरू(यो पृष्ठ पनि) कुनै पनि व्यक्तिले परिवर्तन गर्न सक्छ । यदि तपाईंलाई पृष्ठमा सुधारको आवश्यकता लाग्छ भने पृष्ठको माथि अथवा तल देखाइएका ''परिवर्तन'' लिंकलाई चुन्नु होस्। तपाईंले लगइन गर्नु पर्ने पनि आवश्यकता हुँदैन ।
 
सहायता गर्न, आरम्भ गर्ने एक सरल मार्ग छ।छ । विकिपीडियाको उपयोग उस्तै तरिकाले गरौँ जसरी तपाईं कुनै पनि ज्ञानकोषलाई गर्नु हुन्छ, तर जब तपाईंलाई कुनै समस्या पर्‍यो - हिज्जेमा गल्ती, शायदसायद, अथवा कुनै अस्पष्ट वाक्य - भए "परिवर्तन" लिँकलाईलिंकलाई क्लिक गर्नुहोस् र समस्याको समाधान गर्नुहोस्। [[विकिपीडिया:पृष्ठलाई परिवर्तनमा संकोच नगरौँनगरौं|पृष्ठलाई परिवर्तनमा संकोच नगरौँनगरौं]]; यदि कुनै पृष्ठलाई सुधार गर्ने आवश्यकता तपाईंले देख्नु भएमा त्यसलाई सुधार गरिहाल्नुहोस् । गल्तिहरुगल्तिहरू गर्ने बारेमा अधिक चिन्ता नगरौँनगरौं; जब तपाईंले वास्तवमा कुनै गल्ति गर्नुभयो, भने कुनै अरु, पछाडि आउनेलेआउने प्रयोगकर्त्ताले सुधार गर्नसक्छ । तपाईंलाई यो भयानक लाग्न सक्छ! तै पनि यस प्रणालीले काम गर्छ।
 
नेपाली विकिपीडियामा लेख लेख्नकोलागि तपाईं जस्तै मानिसहरुकोमानिसहरूको आवश्यकता छ।छ । तपाईं [[विकिपीडिया:नयानयाँ पृष्ठ कसरी आरम्भ गरौँगर्ने | एक नयाँ पृष्ठ आरम्भ गर्न सक्नु हुन्छ]] वा तपाईं कुनै पनि लेखलाई परिवर्तन गर्न सक्नु हुन्छ अथवा बढाउन सक्नुहुनेछ । यदि तपाईंलाई म कुनै लेखलाई बिगार्छु कि भन्ने डर छ?, त्यसो भए जानुहोस् [[विकिपीडिया:प्रयोगस्थल |प्रयोगस्थल]]मा गएर जति चाहियो पृष्ठ परिवर्तनको प्रयोग गर्न सक्नु हुनेछ। तपाईं आफ्नो योगदानलाई सुरक्षित गर्नु भन्दा पहिले, त्यसको झलक पनि हेर्न सक्नुहुन्छ। फेरि तपाईंले या त योगदानको गल्तिहरुगल्तिहरू सुधार गर्न सक्नुहुन्छ, परिवर्तन रद्द गर्न सक्नुहुन्छ अथवा सुरक्षित गर्न सक्नुहुन्छ।
 
विकिपीडियाको लेख [[विकिपीडिया:निष्पक्षता|निष्पक्ष]] हुनु पर्छ, अलग अलग तरिकाले प्रस्तुत हुनु पर्छ ।
विकिपीडियालाई दिएको सबै योगदान [[
:en:GNU Free Documentation License]] (GFDL) को अन्तर्गत हुनु पर्छ । अधिक जानकारीको लागी [[विकिपीडिया:कापीराइट]] हेर्नुहोस्।
 
हामीलाई आशा छ कि विकिपीडियालाई योगदान दिनमा तपाईंलाई आनन्द आउने छ।
 
==तपाई पनि जुट्ने?==
कुनै पनि व्यक्तिले परिवर्तन गर्न सक्छ , यो त हो, तर खाता बनाउनको [[विकिपीडिया:खाता खोल्नाको फाइदा|लाभ]] छ यदि तपाईलाईतपाईंलाई निरन्तर योगदान दिनु छ, यदि तपाईंलाई यहाँ जुट्नु छ, भने [[Special:Userlogin|खाता खोल्नुहोस्]] अथवा [[विकिपीडिया:नयाँ प्रयोगकर्ताहरुप्रयोगकर्ताहरू|नयाँ प्रयोगकर्ताहरुप्रयोगकर्ताहरू]]मा आफ्नो परिचय दिनुहोस् (वास्तविक परिचय दिनु आवश्यक छैन) ।
 
==यो पनि हेर्नु होस्==
Line ३० ⟶ ३१:
*[[Wikipedia:स्वागत|स्वागत पृष्ठ]]
[[category:विकिपीडिया]]
[[hi:विकिपीडिया:नये आगंतुकों का स्वागत]]