"नारद" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: {{हिन्दूत्व}} <br>हिन्दू धर्मका अनुसार देवर्षी '''नारद'''लाई भगवान [[व...
(कुनै भिन्नता छैन)

१४:०२, २८ मे २०१० जस्तै गरी पुनरावलोकन


हिन्दू धर्मका अनुसार देवर्षी नारदलाई भगवान विष्णुका 24 अवतारहरुमा एक अवतार मानिएको छ। देवर्षि नारद सृष्ठी कर्ता ब्रह्माजीको मनबाट जन्मिएकाले देवर्षी नारदलाई ब्रह्माजीका मानस पुत्र पनि भनिन्छ।

नारदोपाख्यान

स्रोत

हेर्नुहोस्

ढाँचा:हिन्दू धम्