"विकिपिडिया:लेखन शैली" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १३:
लेखका विविध भागहरू लेख अनुसार फरक पर्न हुन आउँछ । सम्पूर्ण लेखहरूको लिड सेक्सनको मुल उद्देश्य लेखको संक्षिप्त्त रूप दिनु हो । लेख अनुसार लेखको अन्य भागहरूको उप-शीर्षक लेखिनु आवश्यक छ जसमा सम्पादकहरूले [[विकिपीडिया:प्रमुख लेख|प्रमुख लेखहरू]]को लेखन शैलीको सहायता लिन सक्नेछन् ।
 
लेखमा चार वटा वा सो भन्दा बढी उप-शीर्षक भएको खण्डमा स्वत: लेखमा विषय सूची, लेखको [[विकिपीडिया:लेखन शैली/प्रमुख अनुच्छेद|प्रमुख अनुच्छेद]] र पहिलो उप-शीर्षकशीर्षकको बीचमा देखिनेछ ।
 
===उप-शीर्षकहरू===
उप-शीर्षकहरू <code>== शीर्षक ==</code> दिई लेखिन्छ । उप-शीर्षकहरू भन्दा पनि अन्य तहका शीर्षकहरू थप्न परेको खण्डमा <code>===शीर्षक ===</code> र <code>===== शीर्षक =====</code> दिई लेखिन्छन् ।
 
*उप-शीर्षकहरू लेखको शीर्षक हुनुहुदैँन ।
*उप-शीर्षकहरूले अरू लेखसँग जोड्न गरि <code> [[ …]]</code> लिङ्क दिएको हुनुहुदैँन ।
*उप-शीर्षकमा सन्दर्भ सामग्री जोड्नु हुदैँन, यो तस्बिर वा कुनै आइकन हुनुहुदैँन ।
*उप-शीर्षकमा अङ्क नलेख्नुहोस् ।
 
==नेपाली भाषा शैली==