"शैलजा आचार्य" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
 
==परिचय==
'''शैलजा आचार्य''' [[नेपाल]]की पहिलो महिला [[उपप्रधानमन्त्री]] तथा [[नेपाली काँग्रेस|नेपाली कांग्रेस]]की वरिष्ठ नेतृ हुन्। उनको जन्म [[ई.सं.]] १९४४ मे ८मा [[मोरङ जिल्ला]]को [[विराटनगर उपमहानगरपालिका|बिराटनगर]]मा भएको थियो। [[समाजशास्त्र]]को [[स्नातकोत्तर]] तह सम्म अध्ययन गरेकी आचार्य नेपाली कांग्रेसका नेताद्वय [[विश्वेश्वरप्रसाद कोइराला|बी.पी. कोइराला]] र [[गिरिजा प्रसाद कोइराला|गिरिजाप्रसाद कोइराला]]की [[भान्जी]] हुन्।
 
==वाल्यकाल/जन्म==
बी.पी. एवं गिरिजाका पिता श्री कृष्णप्रसादकोइरालाले दुई विवाह गर्नुभएको थियो। पहिली पत्नी मोहनकुमारी कोइरालाबाट जन्मनुभएको [[मातृकाप्रसाद कोइराला|मातृका प्रसाद कोइराला]] देशको प्रधानमन्त्री हुनुभयो। कृष्णप्रसादकी पहिली पत्नीकै छोरी इन्दिराकी छोरी शैलजा हुनुहुन्छ। कान्छी श्रीमती दिव्या कोइरालाबाट बी.पी. कोइराला, केशव कोइराला, तारिणीप्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला जन्मनुभएको हो।
"https://ne.wikipedia.org/wiki/शैलजा_आचार्य" बाट अनुप्रेषित