"मिसेल ओबामा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३३:
===शिक्षा ===
ओबामाले वाइट्नी हाइ स्कुलमा अध्ययन गरिन् । उनले प्रिन्स्टन विश्वविद्यालयमा भर्ना हुन चाहिन् जहाँ उनका दाजुले १९८३ मा स्नातक सकाए । उनले पछि सन् १९८८ मा हार्भड ल स्कुलबाट कानुनमा स्नातक सकाइन् ।
===पारिवारिक जीवन==
उनका बाबू रोबिनसनको मृत्यु सन् १९९१ मा भयो जसलाई पछि ओबामाले ''आफ्नो मुटुको छिद्र'' भनेर अर्थ्याइन् । उनको साथी ''सुज्येन'' को मृत्युले उनलाई झन् दुखी बनायो र एक अन्तर्वातामा उनले यस कुराले आफूले समाजमा के योगदान दिन सकेको छु भन्ने कुरा, सोच्मग्न वनायो ।
 
उनको विवाह ओबामा शीत सन् १९९२ अक्टोबरमा भयो<ref> {{cite news |first=Scott | last=Fornek |title=Michelle Obama: 'He Swept Me Off My Feet' |work=[[Chicago Sun-Times]]|date=अक्टोबर 3, 2007|url=http://www.suntimes.com/news/politics/obama/585261,CST-NWS-wedding03.stng | accessdate=डिसेम्बर 2, 2007|archiveurl=https://web.archive.org/web/20071214054327/http://www.suntimes.com/news/politics/obama/585261,CST-NWS-wedding03.stng|archivedate=December 14, 2007}}</ref> जसबाट उनीहरुको दुई छोरी पनि भए - मालिया र नतासा ।
 
[[File:Barack Obama family portrait 2011.jpg|thumb|left|ओबामा परिवार, ११ डिसेम्बर २०११]]
 
==सन्दर्भ सामाग्री==
"https://ne.wikipedia.org/wiki/मिसेल_ओबामा" बाट अनुप्रेषित