"विकिपिडिया:नयाँ पृष्ठ कसरी आरम्भ गर्ने" का संशोधनहरू बिचको अन्तर

सा इन्टरविकि लिङ्क गर्ने तरिका जोड्दै
पङ्क्ति ६१:
नयाँ लेख आरम्भ गर्नु पर्याप्त महत्त्वपूर्ण काम हो। विशेषतः जब धेरै लेख कुनै खाली पन्नाहरूसित जोडिएका हुन्छन्।
 
विकिपीडियाका लेखहरूमा प्राय नैं धेरै लिंकहरू हुन्छन्। यदि लिंकको लेख विकिपीडियामा छ भने त्यो नीलो हुन्छ । यदि लिमककोलिंकको लेख विकिपीडियामा छैन भने लिंकको रंग रातो हुन्छ। रातो लिंकलाई क्लिक गर्दा नयाँ लेखको पृष्ठ पाइन्छ। त्यहाँ तपाईं नयाँ लेख लेख्नुहोस् र आफ्नो योगदानलाई सुरक्षित गरिदिनुहोस्। यदि यसो गर्नु भयो भने तपाईंले विकिपीडियामा नयाँ पृष्ठ जोड्नुभयो।
 
धेरै जसो गलत हिज्जे (spelling)का कारण पनि लेख नराम्रो हुन्छ। नयाँ लेखलाई बनाउँदा हेर्नुहोस् कि कतै हिज्जे त गलत छैन। यस्तो हो भने हिज्जे सही गरिदिनुहोस्, लंकलिंक नीलो हुनु पर्छ। समानार्थ शीर्षक भएका लेखहरुलाईलेखहरूलाई जोडनका लागि तपाईं पुनर्निर्देशन (Redirect)को प्रयोग गर्नुहोस्। उदाहरणका लागि हेर्नुहोस्: [[http://ne.wikipedia.org/w/index.php?title=बिराटनगर&redirect=no विराटनगर उपमहानगरपालिका]]। यहाँ लेखमा विशेष कमाण्ड छ <nowiki>#REDIRECT [[विराटनगर उपमहानगरपालिका]]</nowiki>, सो [[बिराटनगर]] लेख आफ्नो लिंकलाई [[विराटनगर उपमहानगरपालिका]] लेखतिर पठाई दिन्छ। यस्तो यस कारण हुन्छ कि बिराटनगर र विराटनगर उपमहानगरपालिका एउटै सहरका दुइ नाम हुन्। यसका अतिरिक्त नेपाली एउटै शब्दका धेरै शिर्षकहरू हुन सक्छन्, सामान्य शिर्षक भएका नामलाई शुद्ध परम्परागत नाम भएका पन्नाहरुमा पुनर्निर्देशित गर्न दिनुपर्छ।